काठमाडौं, १५ असोज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले नेपाली काँग्रेस वा नेकपा एमाले मध्य एक दल प्रतिपक्षमा बस्नु पर्ने बताउनु भएको छ । थाहा संचार नेटवर्कको समाचार मुलक कार्यक्रम द न्यूज प्लसमा ...
काठमाडौं, १५ असोज । चीनसँगको तातोपानी नाका छिटो संचालनका लागि एकीकृत माओवादीले आज दलहरुसँग छलफल गर्ने भएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तातोपानी नाका स्थलगत अवलोकन तथा चिनियाँ...
काठमाडौं, १५ असोज । व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठकमा आज राष्ट्रपति डाक्टर रामवरण यादवले संसद आव्हान गरेको पत्र सभामुखले पढेर सुनाउने बाहेक अन्य कार्यसूची तय भइनसकेको संसद...
काठमाडौं, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताको सवालमा सरकारले कुनै हालतमा खुट्टा नकमाउने र कसै साँमु नझुक्ने बताउनुभएको छ ।
काठमाडौं, १४ असोज । प्रमुख तीन र आन्दोलनरत मधेसी मोर्चाबीच आज अनौपचारिक छलफल हुने भएको छ । मोर्चाको तर्फाबाट तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर आज काठमाण्डौ आएपछि अनौपचारिक छलफल हुने प्रधानम...
काठमाडौं, १३ असोज । अनौपचारिक छलफलका क्रममा सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचक भएपछि मुख्य राजनीतिक दलले आज छलफल गरेर सहमतिको पहल गर्ने भएका छन । नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत ...
काठमाडौं, १२ असोज । नेकपा एमालेले आज काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ । विहान साढे ११ बजे बबरमहलको एक पार्टी प्यालेसमा सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुह...
काठमाडौं, १२ असोज । प्रमुख तीन दलले गठन गरेको वार्ता टोली असन्तुष्ट दलहरुसँग छलफलका लागि आज पनि सकृय रहेको छ । अहिलेसम्म विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग दिउँसो ४ बजे वार्ताका ...
काठमाडौं, १२ असोज । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आज जनकपुर जाँदै हुनुहुन्छ । उहाले जनकपुरमा रहेको गोपाल धर्मशालाको प्राङगणमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
काठमाण्डौं, ११ असोज । नेकपा एमालेले राष्ट्रिय स्वाधीनताका लागि अभियान संचालन गर्ने भएको छ । काठमाण्डौमा पत्रकारसँग छलफल गर्दै एमाले महासचिव ईश्वर पोखरेलले भोलि राष्ट्रिय कार्यकर्ता भेला गरेर राष्ट्रिय...