काठमण्डौं, १८ पुस । नेकपा एमालेको भातृसंगठन युवासंघले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरीकता रद्ध गरी कारवाही गर्न माग गरेको छ । युवासंघले आज गृहमन्त्री शक्ति बहादुर वस्नेतलाई महतो...
काठमण्डौं, १८ पुस । एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि सम्ममा ३ दल र मधेसी मोर्चा एउटा टुङ्गोमा पुग्ने बताउनु भएको छ । पार्टीको १ नं. प्रदेश समितिको बैठकमा सहभागि हुन आज...
काठमाडौं, १६ पुस । संसद्को राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति निस्क्रिय बनेको छ । ‘गोर्खा भूकम्प’बाट भएको क्षति र त्यसपछिको राहत, उद्दार तथा पुनःस्थापनाको अनुगमन गर्न वैशाख अन्...
काठमाण्डौं, पुस १४ । सर्वोच्च अदालतले भूकम्प पीडितलाई चिसोवाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधिश कल्याण श्रेष्ठको एकल इजलाशले गम्भीर मानवीय सं...
काठमाण्डौं, पुस १४ । भुकम्प पीडितलाई राहत नदिएको र कालोबजारी रोक्न नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको छ । संसद बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले सरकारले कबुल गरेअनुसार काम नगरेको भन्दै...
काठमण्डौं, १४ पुस । जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवासनले प्रधानमन्त्रीसहित दलका शिर्ष नेतालाई आज साइकल उपहार दिनु भएको छ । वातावरणलाई स्वच्छ र हराभरा बनाउनुपर्नेमा जोड दिँदै...
काठमण्डौं, १४ पुस । आन्दोलनरत मधेसी मोर्चाले पुस १९ पछि नाकाको अबरोध हटाउने विषयमा पूनर्विचार गर्न गर्न सकिने जनाएको छ । मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ...
काठमण्डौं, १४ पुस । चिनले नेपाललाई फेरी अनुदानमा तेल दिने भएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा चिन गएको नेपाली प्रतिनिधि मण्डलसंग चिन सरकारले यसअघि दिएको अनुदानको परिमाणमा...
काठमण्डौं, १४ पुस । सर्लाहीमा आज बिहान एमालेका जिल्ला नेताको हत्या भएको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रामनरेश रायको मर्निङवाकमा गएको बेला कविलासी ८ हेमपुरमा धारिलो हतियार प्रहार गर...
सन्चु ब्लोन, काठमण्डौं, १३ पुस । राष्ट्रिय पुननिर्माण प्राधिकरणका नवनियुक्त सिइओ सुशील ज्ञवालीले भुकम्पबाट प्रभावित नागरिकको मुहारमा हाँसो ल्याउने अठोट ब्यक्त गर्नु भएको छ । प्रधिकरणमा नियुक्त ...