काठमाडौं, ११ कार्तिक । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मतदान भइरहेको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।
काठमण्डौं, १० कार्तिक । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी र परिथापा महासचिव रहेको नेकपा एकिकृतबिच एकता हुने भएको छ । नेकपा माओवादी अध्यक्ष वैद्य र नेकपा एकिकृतका महासचिव थापाले आज साँझ स...
काठमाडौं , १० कार्तिक । भोली हुने राष्ट्रपति निर्वाचनकोलागि तीन जनाको उमेदवारी परेको छ । निर्वाचजन कार्यक्रम अन्र्तगत केहिबेर अघि सकिएको उमेदवारी दर्ताको समय सम्म नेकपा एमालेकी उपाध्यक्ष वि...
काठमाडौं १०, कार्तिक । नेपाली काँग्रेसले राष्ट्रपतिमा पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङलाई उमेद्बार बनाउने भएको छ । मंगलबार विहान बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले गुरुङलाई राष्ट्रपति...
काठमाडौं, १० कार्तिक । उपराष्ट्रपतिको निर्वाचन कार्तिक १४ गतेसम्मलाई सरेको छ । विशेष कारणवश निर्वाचन कार्यक्रम कार्तिक १४ गते ५ बजेका लागि सारिएको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ...
काठमाडौं, १० कार्तिक । नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ । बिहान १० बजेबाट दिउँसो १ बजेसम्म नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति–उप...
काठमाडौं, ९ कार्तिक । भारतीय नाकाबन्दीका कारण देशमा ईन्धनको हाहाकार छ । यसले जनजीवन निकै कष्टकर बनेको छ र मुलुक संकटमा परेको छ । सरकारले चीनबाट जतिसक्दो छिटो तेल ल्याउने गरी काम गरिरहेको दावी पनि गरिर...
काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।
काठमाडौं, ९ कार्तिक । नेकपा एमालेले उपाध्यक्ष राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।स्थायी समितिको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसमा वामपन्थीलाई राष्ट्रपति र प्रधानमन्त्री स्वीकार गर्न नसक्ने गलत मानसिकता रहेको बताउनुभएको छ । संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त...