Thaha

Saturday 21 September - 12:29 pm NST

समाज

अरिङगालको टोकाईबाट अर्घाखाँचीमा १ जनाको मृत्यु

काठमाडौं, १३ असोज । अरिङगालको टोकाईबाट अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । अरिङगालले टोकेर धारापानी ५ का चित्र बहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै बारीको छेउमा रहेको अरिङगाल पोल्न ...

ब्याट्रिबाट चल्ने सवारी रोज्न आह्वानसहितको र्‍याली

काठमण्डौं, १२ असोज । भारतको नाकाबन्दिका कारण पेट्रोल डिजेलको चरम अभाव भइरहेको बेला ब्याट्रिबाट चल्ने सवारीले आज काठमण्डौंमा सचेतना र्‍याली निकालेको छ  ।  सफा टेम्पो, स्कुटर, कार र ...

विश्व मुटु दिवस आज

काठमाडौं, १२ असोज । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन...

नेपाली वैज्ञानिकले पत्ता लगाए मंगल ग्रहमा बगिरहेको पानीको श्रोत

काठमाडौं, १२ असोज । नेपाली मुलका बैज्ञानिक लुजेन्द्र ओझा सहितको टोलीले मंगल ग्रहमा बगिरहेको पानीको श्रोत भएको पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष सस्था नासामा आबद्ध नेपाली बैज्ञानिक ओझा सहितको टोलीले...

आजदेखि भारतीय टिभी च्यानल वन्द

काठमाडौं, १२ असोज । केबल टेलिभिजन सञ्चालकहरुले आजदेखि देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने भएका छन् । भारतले नेपालमा एक हप्तादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभि...

आजदेखि सोह्र श्राद्ध

काठमाडौं, ११ असोज । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु हो ।

एन.आर.एनको सातौ राष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि पर्सि सम्म नाम उपलब्ध गराउनु पर्ने

काठमाडौं, ११ असोज । गैरआवासीय नेपाली संघ एन.आर.एनले आगामी सातौ राष्ट्रिय सम्मेलनमा सहभागि हुन चाहानेलाई सेप्टेम्बर ३० सम्म नाम उपलब्ध गराउन आग्रह गरेको छ ।

तरकारीको मुल्य उकालो चढ्दै

काठमाडौं, ११ असोज । भारतीय नाबन्दीको प्रभाब स्वरुप कालीमाटी तरकारी तथा फलपूmल बजारमा आज तरकारीको मुल्य बढेको छ । आलु र प्याजको मुल्य अन्य तरकारीको तुलनामा तिब्र रुपमा बढेको कालीमाटी तरकारी तथा फलपूmल ...

आजदेखि कोटा प्रणालीमा पेट्रोलियम पदार्थ वितरण

काठमाडौं, ११ असोज । नेपाल आयल निगमले आजदेखि कोटा प्रणालीमा पेट्रोलियम पदार्थ वितरण गर्ने भएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि मौज्दात रहेको डिजेल र पेट्रोललाई आजदेखि कोटा प्रणाली लागू गरि बिक्रि गर...

कैलालीको टिकापुरमा खटिएको नेपाली सेना व्यारेक फिर्ता

काठमाडौं, ११ असोज । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना व्यारेक फर्किएका छन् ।