Thaha

Saturday 21 September - 2:14 pm NST

समाज

तातोपानी नाकासम्म आजदेखि गाडी सन्चालनमा आउने

काठमाडौं, १६ असोज । चीनसँगको सबैभन्दा ठुलो तातोपानी नाकासम्म आजदेखि गाडी सन्चालनमा आउने भएका छन् । पुर्ण रुपमा अबरुद्ध रहेको नाका हिजो बेलुकी ६ बजेदेखि ट्रयाक खनेर चीनसंग जोडिएपछि आजदेखि साना गाडी सन्...

आज पनि देशभर मौसम सफा

काठमाडौं, १६ असोज ।अहिले काठमाडौं उपत्यका लगायत देशैभरको मौसम सफा रहेको छ । आज दिनभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

अघोषित नाकाबन्दी नहटेसम्म निजी गाडीले इन्धन नपाउने–नेपाल आयल निगम

काठमाडौं, १६ असोज । भारतको अघोषित नाकाबन्दी नहटेसम्म निजी गाडीले इन्धन नपाउने भएका छन् । नेपाल आयल निगमले बिहीबारदेखि तीन दिनका लागि निजी सवारीलाई तेल नदिने निर्णय गरेको थियो ।

आज विश्व अहिंसा दिवस

काठमाडौं, १५ असोज । आज विश्व अहिंसा दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुम...

आज देशभरको मौसम सामान्यतया सफा रहने

काठमाडौं, १५ असोज ।  आज काठमाडौंको मौसम सफा रहनेछ ।  दिनभर मौसम सफा रहने र बेलुकी पख हल्का बादल लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

आजदेखि डिभी खुल्यो

काठमाडौं, १४ असोज । सन् २०१७ को अमेरिकी डाइभर्सिटी भिसा अर्थात डिभीको लागि आजदेखि आवेदन दर्ता खुल्दै छ । नेपाली समय अनुसार बिहान ९ बजेर ४५ बजेबाट आबेदन दर्ता खुल्नेछ । आबेदन दर्ता कार्तिक १७ गते सम्म ...

आजदेखि निजी गाडिले पेट्रोल नपाउने

काठमाडौं, १४ असोज । सरकारले आजदेखि निजी गाडीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । पेट्रोलियम पदार्थको मौज्दात कम हुँदै गएकाले अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरलाई पनि तेल दिन नसकिएको गृह...

भोलीदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने

काठमाडौं, १३ असोज । भारतको अघोषित नाकाबन्दी लम्बिने भए नेपाल आयल निगमले भोलीदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने भएको छ । अहिलेकै कोटा प्रणाली अनुसार वितरण गर्दा झण्डै १२ दिनलाई पुग...

दाङका सरकारी विद्यालय दसैं र तिहारमा पनि खुल्ने

काठमाडौं, १३ असोज । दाङमा दसै र तिहारको बिदामा पनि सरकारी विद्यालयमा पढाइ हुने भएको छ । विभिन्न पक्षको बन्दले लामो समय विद्यालय बन्द हँुदा पढाइ प्रभावित भएपछि दसै र तिहारको बिदामा पनि पढाइ सञ्चालन हुन...

खाद्यनको पर्याप्त मौज्दात–खाद्य संस्थान

काठमाडौं, १३ असोज । नेपाल खाद्य संस्थाले भारतीय नाकावन्दीका बावजुत पनि पर्याप्त खाद्यन्न मौज्दात रहेको भन्दै नआत्तिक उपभोक्तालाई आग्रह गरेको छ । दाल, चामल, नुन, तेल, चिनी, गेडागुडी लगायत ३ लाख क्विन्ट...