Thaha

Saturday 21 September - 2:15 pm NST

समाज

भैरहवाको बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तावीच झडप

काठमाडौं, १८ असोज । भैरहवाको बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तावीच झडप हुँदा रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिएसपी रामेश्वर कार्कीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

विराटनगर–जोगवनी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिन थाल्यो

काठमाडौं, १८ असोज । विराटनगर–जोगवनी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन थालेको छ । नेपाल र भारतीय पक्षबीच हिजो भएको ५ बुँदे सहमति पछि नाका केही खुकुलो पारिएको हो । आज दिउँसो २५ ट्यांकर ईन्धन भित्रि...

स्वास्थ्य मन्त्रालयको हित विपरित सम्झौता

काठमाडौं, १८ असोज । स्वास्थ्य मन्त्रालयले जडिबुटी र आयूर्वेदका विषयमा नेपालको हित विपरित भारतसँग सम्झौता गरेको पाइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव र भारतीय राजदुतबीच नेपालको आयुर्वेदसंग...

गुल्मीमा बस दुर्घटना पाँच जनाको मृत्यु

गुल्मी, १८ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका वडानंबर १५ दुवीचौरमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं, १८ असोज । रुपन्देहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहिको सैनामैनाका २६ वर्षका बिक्रम चौधरी र कपिलबस्तु बाणगंगाका ३...

विश्व बसोबास दिवस आज

काठमाडौं, १८ असोज । ‘सबैकोलागि सार्बजनिक स्थल’ भन्ने नाराका साथ आज विश्व बसोबास दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्र संघको महासभाले सन् १९८५ मा अक्टोबर महिनाको पहिलो सोमबारलाई विश...

खडेरीका कारण यसबर्ष कपिलवस्तुको धान उत्पादन आधा घट्ने

काठमाडौं, १८ असोज । खडेरीका कारण यसबर्ष कपिलवस्तुको धान उत्पादन आधा घट्ने भएको छ । लामो सयम पानी नपर्दा पसाउन लागेको धान घामले सुक्न थालेपछि उत्पादन ५० प्रतिशत भन्दा बढीले घट्ने जिल्ला कृषि बिकास कार्...

सीमा क्षेत्रमा रोकिएका मालबहाक गाडी आजदेखि संचालनमा

काठमाडौं,१७ असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि सीमा क्षेत्रमा रोकिएका मालबहाक गाडी आजदेखि संचालन हुन थालेका छन । विभिन्न नाकाबाट रोकिएका गाडी भित्रिन थालेका हुन । तर   भोलीसम्म पेट्रोलियम पदार्थको ...

जितिया पर्व आजदेखि

काठमाडौं,१७ असोज । तराईका जिल्लामा विशेष महत्वकासाथ मनाइने जितिया पर्व आजदेखि शुरु हुँदै छ । मैथिल समुदाय र थारु जातिका आमाहरुले आ–आफ्ना सन्तानको दीर्घायु एवम् मङ्गलमय कामनाका लागि मनाइने यो पर्व आज ब...

लाडसेडिङ घटेसँगै उपभोक्तालाई राहात

काठमाडौं,१७ असोज । भारतको अघोषित नाकाबन्दीका कारण ग्यासको अभाव खेपिरहेका नागरिकले विजुलीबाट भने राहात पाएका छन् । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ घटाए पछि आम उपभोक्ताले राहात महसुस गरि...