Thaha

Saturday 21 September - 7:43 pm NST

समाज

खाद्य संस्थानद्धारा खसीबोका र भेडाच्याङ्ग्राको बिक्री वितरण सुरु

काठमाडौं, २९ असोज । नेपाल खाद्य संस्थानले आजदेखि खसीबोका र भेडाच्याङ्ग्राको बिक्री वितरण सुरु गर्दैछ । दशैंलाई लक्षित गरी संस्थानले ७ सय भेडाच्याङ्ग्रा र झण्डै ५ सय खसीबोका ल्याएको छ । इन्धन अभाव र तर...

सांसद सिता गुरुङको विवाह दिलसंग

काठमाडौं २८ असोज ।  सांसद सिता गुरुङको विवाह आज सम्पन्न भएको छ । गुरुङको विवाह जनजाति आन्दोलनमा सकृय गोरखाका दिल गुरुङसंग काठमण्डौंमा भएको हो । सिता गुरुङ नेपाली कांग्रेसको तर्फबाट तेह्रथुमबाट ब...

आयल निगमको प्रयास यस्तो

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले दशैं अघि एक पटक निजी गाडिलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने प्रयास थालेको छ । तर हिजोदेखि भारतले तेल दिन कडाइ गरेकाले समस्या भएको निगमका प्रवक्ता दीपक बरालले बताउ...

एन आर एनको सातौं अन्तराष्ट्रिय समन्य परिषदको सम्मेलन आजदेखि

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ एन आर एनको सातौं अन्तराष्ट्रिय समन्य परिषदको सम्मेलन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । काठमाण्डौको एक होटलमा आज बन्द सत्र शुरु हुने र भोलीदेखि औपचारिक कार्यक्रम...

नीजि गाडिलाई पेट्रोलियम पदार्थ वितरण आजदेखि सुरु

काठमाडौं, २६ असोज । नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पबाट नीजि गाडिलाई पेट्रोलियम पदार्थ वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै निगमले झण्डै १ सय ४० वटा पम्पबाट पेट्रोलियम पदार...

महान चाड बडादशैं आजदेखि सुरु

काठमाडौं, २६ असोज । नेपाली हिन्दुहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ । आज गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी ...

दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दैँ

अभिराज ओली । काठमाडौं, २५ असोज । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्न सुरु भएको छ । पेट्रोलियम पदार्थको अभावमा कम गाडि चलेपनि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढ्न सुरु भ...

इन्धन लिन आज झण्डै डेढ सय ट्याङ्कर भारत जादैं

काठमाडौं, २५ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ लिन आज झण्डै डेढ सय वटा ट्याङ्कर भारत पठाउने भएको छ । भारतीय आयल निगमले पेट्रोलियम पदार्थ लिनका लागि बोलाएपछि ट्याङ्कर पठाउन लागिएको नेपाल आयल नि...

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिदैं

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिदैछ । बैंकले गतवर्षको तुलनामा यो वर्ष १८ प्रतिशत अर्थात १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट साट्न लागेको हो । चाड पर्वमा पूजाका लागि प्रयोग हु...

आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौं, २३ असोज । ‘मानशीक स्वास्थ्यका लागि मर्यादा’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १...