Thaha

Saturday 21 September - 7:43 pm NST

समाज

बौद्धधर्मालम्बी मौन व्रत बस्दै

सन्चु ब्लोन , काठमण्डौं, ३ कार्तिक । बौद्धधर्मालम्बीहरुले आजबाट प्राणी जगत र मानव कल्याणको लागि भन्दै सामुहिक निरहार मौन व्रत शुरु गर्दै छन् । जसलाई ङ्युङ्ने भनिन्छ । काठमण्डौंको स्यम्भुमा रहे...

बडादशैंको सातौं दिन आज फूलपाती

काठमाठौं, ३ कात्तिक । बडादशैंको सातौं दिन आज फूलपाती, देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा ...

ट्रेकिङका लागि आउने विदेशी पर्यटकको संख्यामा कमी

काठमाडौं, ३ कात्तिक । नेपालमा ट्रेकिङका लागि आउने विदेशी पर्यटकको संख्यामा आधा भन्दा बढीले कमी आएको छ । भूकम्प, बन्द हड्ताल र पछिल्लो समय भारतसँगको बिग्रँदो सम्बन्धका कारण पर्यटकको संख्या ह्वात्तै घटे...

इन्धन अभावका कारण यस वर्ष दशै मनाउन काठमाडौंबाट बाहिरिनेको संख्या घट्ने

अभिराज ओली । कात्तिक, २ असोज । इन्धन अभावका कारण यस वर्ष दशै मनाउन काठमाडौंबाट बाहिरिनेको संख्या घट्ने भएको छ । इन्धन अभाबले पर्याप्त सार्वजनिक सवारी साधन सन्चालन गर्न नसकिएको र नीजि गाडीले पनि इन्धन ...

गाडी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १ कात्तिक । रुपन्देही, सिन्धुली र धनुषामा भएका गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको पडसरीमा गएराती रोकिराखेको ट्रकमा मोटरसाईकल ठोकिदाँ मोटरसाइकल चालक ओखलढुङ्गाका ३० बर्षिय म...

राजधानी सुनसान बन्दै

अभिराज ओली । काठमाडौं, १ कात्तिक ।  दशै सुरु भइसकेको भएपनि बजारमा किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन । निक्कै भिडभाड हुने काठमाण्डौको असन, इन्द्रचोक, न्यूरोड, अनुमानढोका लगायतका स्थानमा पनि यो पटक त...

दशैं अन्तर्गत आज कात्यायिनी भगवतीको पूजा गरिँदै

काठमाडौं, १ कात्तिक । दशैं अन्तर्गत आज कात्यायिनी भगवतीको पूजा गरिँदैछ । रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वासमा यस दिन कात्यायिनी भगवतीको पूजा गर्ने गरिन्छ । आज पनि बिहानैदेख...

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस आज

काठमाडौं, ३० असोज । अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । सरकारी स्तरमा भने सहकारी तथा गरिवी निवारण मन्त्रालयले आज शनिबार परेकाले कुनै औपचारिक कार्यक्रम राख...

इन्धनमा भारतको अझै आनाकानी

काठमाडौं, २९ असोज । भारतीय आयल कर्पोरेशन आइओसीले अझै इन्धनको लोड दिन आनाकानी गरिरहेको छ । बुधबार ६ वटा ट्याङ्करमा मात्र इन्धन भरिदिएको सिलिगुढीस्थित डीपोले हिजो पनि दिनभरमा १० वटामा लोड दियो । सिलिगुढ...

आज विश्व खाद्य दिवस

काठमाडौं, २९ असोज । आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज बिभिन्न कार्यक्रम हुँदैछन् । सन् १९४५ अक्टोबर १६ मा स्थापना भए...