Thaha

Saturday 21 September - 11:09 pm NST

समाज

चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ पर्सिसम्म रसुवागढी आइपुग्ने

काठमाडौं, ९ कार्तिक। नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ पर्सिसम्म रसुवागढी आइपुग्ने भएको छ । दैनिक २५ वटा नेपाली ट्यांकरले रसुवागढीबाट अनुदानको इन्धन काठमाण्डौं पठाउने रसुवाका प्रमुख ज...

धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच झडप

धनुषा, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट कम्तीमा ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले ...

मिथिलान्चलमा लक्ष्मीनारायणको शोभायात्रा

महोत्तरी, ६ कर्तिक । मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक महोत्सवका रुपमा स्थापित लक्ष्मीनारायणको विजय शोभायात्रा आज हर्षोल्लासपूर्वक निकालिएकोे छ । महोत्तरीको मटिहानीमा आज भन्दा ४ सय वर्ष पहिलेदेखि मन...

सिन्धुपाल्चोकको लिशंखुमा म्हानिछ्योको

काठमण्डौं, ६ कार्तिक ।  सिन्धुपाल्चोको लिसंखुमा आज बौद्धधर्मालम्बी तामाङहरुले धार्मिक म्हानिछ्योको आयोजना गरेका छन्  । आश्विन शुक्लप्रतिपदा दशमीका दिन गुरुरिन्पोछेको जन्मजयन्ति पर्ने भएकोले...

किर्तिपुरमा परम्परागत देवीनाच शुरु

काठमण्डौं, कार्तिक ६ ।  हरेक बाह्र वर्षमा कीर्तिपुरमा हुने देवी नाच आज नगाउँ र पाँगामा प्रदर्शन भइरहेको छ । पिठमा पुजाआज सकेर मुकुण्डो हस्तारण गरेपछि नाच नाच शुरु भएको देवीनाच प्रचारप्रसार संयोज...

एमाओवादी अध्यक्ष दाहालको पनि बडा दशैंको अवसरमा सवैमा शुभकमना, सांस्कृतिक एकता मुलआधार भएको ठहर

काठमाडौ, ५ कात्तिक । यस्तै एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बडा दशैंको अवसरमा शुभकमना दिनुभएको छ । देश तथा विदेशमा रहेका सबै नेपालीको सुखशान्ति एवं समृद्धिको कामना गर्दै प्रचण...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सबैलाई दशैंको शुभकामना,  आर्थिक विकासमा केन्द्रीत हुनुपर्नेमा जोड

काठमाडौ, ५ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान बनेसँगै मुलुकलाई आर्थिक र सामाजिक विकासतर्फ केन्द्रित हुने बाटो खुलेको बताउनुभएको छ । बडादसँैंका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति य...

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदै

काठमाडौ, ५ कात्तिक । आज विजया दशमी, अर्थात टीका लगाउने दिन । मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

बडादशैंको आठौ दिन आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौं, ४ कात्तिक ।  बडादशैंको आठौ दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग...

बाँकेमा यात्रुवाहक बस पल्टिएर ७ जनाको मृत्यु

बाँके, ३ कात्तिक । बाँकेमा आज बेलुकी यात्रुवाहक बस पल्टिएर आगोलाग्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु १ ख ५८२८ नम्बरको बस बेलुकी ५ बजे बाँकेको खासकुस्मा वडा नम्बर ८ चप...