Thaha

Sunday 22 September - 4:44 am NST

समाज

बिवाहमा लाग्ने खर्च विद्यालयलाई

पर्वत, सन्जय रेग्मि, २८ मंसिर ।  बिवाहमा हजाररौ र लाखौं रुपैयाँ खर्चगरी भोज दिने प्रचलन बढीरहेको बेला पर्वतका बिवाहिता जोडीले बिवाहमा लागे खर्च विद्यालयलाई प्रदान गरेका छन् । शनिबार बिहे बन्धनमा...

काभ्रेको नारायणस्थानमा जन्ती बोकेको ट्रक पल्टियो २ दर्जनबढि घाइते

काभ्रे, राजकुमार गोले, २८ मंसिर ।  काभ्रेको तिमाल नारायनस्थानमा आज जन्ति बोकेको ट्रक पल्टीदाँ २ दर्जन भन्दा बढि घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर घाइते भएका छ । नगरकोटबाट काभ्रेक...

तामाङ भाषामा १ सय ४८ औं  साहित्यिक कार्यक्रम सम्पन्न

काठमण्डौं, २६ मंसिर ।  हरेक महिनाको अन्तिम शनिबार काठमण्डौंमा हुदै आएको तामाङ भाषाको साहित्यीक कार्यक्रम ग्योइकाइ गेताङको १ सय ४८ औं श्रृखला आज सम्पन्न भएको छ । तामाङ डाजाङको आयोजनामा हुदै आएको...

१० हजार राहत भूकम्पपीडितले अझै पाउन सकेन

काठमाडौं २६ मंसिर । चिसो मौसमका लागि भन्दै सरकारले भूकम्पप्रभावित नागरिकलाई दिने भनिएको राहत रकम अझै पीडितसम्म पुग्न सकेको छैन ।  त्रिपाल, जस्ताको टहरा र खरको छानोमुनी ओत लागिरहेका भूकम्पपीडितलाई १० ह...

आज अन्तराष्ट्रिय पर्वतिय दिवस

काठमण्डौं, २५ मंसिर ।  अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष दिवसको नारा ‘सम्वृद्ध पारिवारिक जिवनको लागि पर्वतीय कृषिको महत्व’ तय गरिएकोे...

सुनितालाई एसिया लोकतन्त्र र मानव अधिकार अवार्ड २०१५

काठमण्डौं, २४ मंसिर ।  शक्ति समूहकी अध्यक्ष एवं संस्थापक सुनिता दनुवारले एसिया लोकतन्त्र र मानव अधिकार अवार्ड २०१५ पाउनु भएको छ । ताइवान फाउण्डेशन फर डेमोक्रेसीले स्थापना गरेको अवार्ड अन्तारष्ट्...

काठमण्डौं उपत्यकाका ७ प्रतिशत मानिसका मृगौला फेल

काठमण्डौं, २० मंसिर ।  काठमाडौ उपत्यकाका ७ प्रतिशत मानिसको मृगौलाले काम नगरेको पाईएको छ । नेपाल किड्नी फाउण्डेसन र अमेरिकाको ब्रिज अफ लाईफ संस्थाले पाँच दिनसम्म उपत्यकाका तीन वटै जिल्लामा गरेको स...

राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाइदै

काठमाडौं १९ मंसिर । १२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपालमा हरेक वर्षको डिसेम्बर पाँच तारिखको दिन यो दिवस मनाउने गरिएको छ । यस वर्ष पनि दिवसको ना...

एस.एल.सी परिक्षा सार्ने तयारी

काठमण्डौं, १८ मंसिर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ । गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष...

म्याग्दिमा पनि रेडपाण्डा भेटियो

सन्जय रेग्मी , म्याग्दि, १० मंसिर । म्याग्दीको जंगलमा पनि रेडपाण्डा भेटिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा म्याग्दीमा रेडपाण...