Thaha

Sunday 22 September - 4:42 am NST

समाज

कक्षा १२ को परिक्षाफल प्रकाशित

काठमाडौं, २० असोज । कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा संकाय तर्फको परीक्षाफल प्रकाशित भएको  छ । उच्च माध्यमिक शिक्षा परिषद्ले आज सार्वजनिक गरेको नतिजा अनुसार ३९ दशमलव ९९ प्रतिशत परीक्षार्थ...

भारतीय भूमिबाट मधेशी मोर्चाका कार्यकर्ताद्वारा बेलहियामा प्रहरीमाथि आक्रमण

रुपन्देही, २० असोज । रुपन्देहीको बेलहियामा मधेशी मोर्चाका कार्यकर्ताले भारतीय भूमि र दशगजा क्षेत्रबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । भारतको सुनौली बसपार्कबाट आएका मोर्चाका कार्यकर्ताले ढुं...

नेपालप्रति भारतको रवैया वढ्दै

काठमाडौं, २० असोज । भारतले नाकामा थप कडाइ गरेपछि आज पनि प्रायः सबै नाका ठप्प रहेका छन् । इन्धन लगायत अन्य सामान पनि नेपाल भित्रन सकेका छैनन् ।

दशैंमा इन्धन उपलव्ध गराउने निगमको तयारी

काठमाडौं, २० असोज । नेपाल आयल निगमले दशैंमा काठमाडौंबाट बाहिरिने निजी र सार्वजनिक सवारी साधनलाई इन्धन सहज तरिकाले उपलब्ध गराउने तयारी गरेको छ । भारतको अघोषित नाकाबन्दीले तेल आपूर्ति नभएपछि निगमले दशैं...

विद्यमान संकटका कारण मुलुकको भविष्य अन्धकारतर्फ धकेलिएको छ–उद्योगी व्यवसायी

काठमाडौं, १९ असोज । उद्योगी व्यवसायीले विद्यमान संकटका कारण मुलुकको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।

इयुको अस्थायी टहरामा बस्नेहरुलाई मानवीय सहयोग गर्ने वचन

काठमाडौं, १९ असोज । भारतीय नाकाबन्दीका कारण जनजीवन कष्टकर बन्दै गएपछि युरोपियन युनियन ईयुमा आवद्ध मुलुकले अस्थायी टहरामा बस्नेहरुलाई मानवीय सहयोग गर्ने वचन दिएका छन् ।

ट्याक्टरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु

वाके, १९ असोज । नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तरर्गत बाँकेको बठुवामा ट्याक्टरले ठक्कर दिँदा एक  शिक्षकको मृत्यु भएको छ ।

माडी नगरबासी अझै सोलार र टुकीलाई ऊर्जाको रुपमा प्रयोग गर्न बाध्य

चितवन , १९ असोज । चितवनको माडी नगरपालिकामा रुपान्तरित भइसकेपनि स्थानीय अझै सोलार, टुकीलाई ऊर्जाको रुपमा प्रयोग गर्न बाध्य छन् । नगरपालिका घोषणा भएको  वर्ष दिन पुग्न लागेपनि विद्युत् सेवा भने पुग्न सके...

आज दिनभर मौसम सफा

काठमाडौं, १९ असोज । आज दिनभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

काठमाडौंमा तरकारीको मूल्य बढ्यो

काठमाडौं, १९ असोज । काठमाडौंमा आज तरकारीको मूल्य बढेको छ । चाडपर्व नजिकिदै गरेको तथा तरकारी बजारसम्म पुरयाउन समस्या भएको कारणले तरकारीको मुल्य केहि बढेको कालीमाटी तरकारी तथा फलपूmल बजार विकास समितिले ...