Thaha

Sunday 22 September - 4:50 am NST

समाज

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’बाट तीन पत्रकार सम्मानित

काठमाडौं २२ असोज । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ कान्तिपुर दैनिकका जनक नेपाल, कान्तिपुर टेलिभिजनका नारायण किलम्बू र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्त रुपमा प्रदान गरिएको छ । ...

सल्यानमा ३ वटा रात्रीबसका यात्रु लुटिए

प्रेमराज रावत, सल्यान २२ असोज ।  सल्यानको स्वीकोटमा गएराती ३ वटा गाडिमा सवार यात्रुलाई लुटेराको एक समूहले लुटपाट गरेको छ । नेपालगञ्जबाट रुकुम चौरजहारीका लागि छुटेका ना ४ ख ५९७, ना ४ ख १३१७ र ना४...

पोखरामा अल्ट्रालाइट बेपत्ता

काठमाडौं, २१ असोज ।  पोखरा विमानस्थलबाट विहान साढे १० बजेतिर उडेको अल्ट्रालाईट जहाज वेपत्ता भएको   छ । विहान  ११ बजेर ३५ सम्म सम्पर्कमा रहेको अल्ट्रालाईट जहाज त्यसपछि सम्पर्क विहिन भएको...

इपिएसको नतिजा सार्वजानिक

काठमाडौं,  २१ असोज । कोरियन भाषा परिक्ष इपिएसको नतिजा आज सार्वजानिक भएको छ । परिक्षामा ८ हजार ४ सय ९० जना परिक्षार्थि उर्तिण भएको इपिएस शाखाले जनाएको छ । परिक्षामा सहभागि मध्ये १९ दशमलब ५ प्...

तरकारीको भाउ उकालो चढ्दैं

काठमाडौं, २१ असोज । भारतीय नाकाबन्दीका कारण इन्धन अभाब हुँदा काठमाडौंमा तरकारी कम भित्रन थालेको छ । ढुवानीमा समस्या परेका कारण उत्पादित तरकारी सड्ने अवस्थामा पुगेको र बजारमा तरकारीको अभाब हुन थालेको क...

इन्धन अभावका कारण पर्याप्त गाडि नचल्दा दशैंमा घर जाने नागरिक समस्यामा

अभिराज ओली । काठमाडौं, २१ असोज ।  इन्धन अभावका कारण पर्याप्त गाडि नचल्दा दशैंमा घर जाने नागरिक समस्यामा परेका छन् । साविक ८ हजार भन्दा बढी गाडि काठमाडौंबाट बाहिरिने भएपनि पछिल्लो २४ घण्टामा ३ हजार ८ स...

विश्व दृष्टि दिवस आज

काठमाडौं, २१ असोज ।  ‘सबैका लागि आँखा स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ र अन्धोपन निवारणका लागि अन्तराष्ट्र...

काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनका लागि  निगमद्धारा सप्लायर्सहरुसँग प्रस्ताव माग

काठमाडौं, २१ असोज । काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनका लागि नेपाल आयल निगमले सप्लायर्सहरुसँग प्रस्ताव माग गरेको छ । निगमले आज सूचना प्रकाशित गर्दै कुनै पनि मुलुकबाट इन्धन खरिद गरी जुनस...

७२ वटा इन्धन बोकेका गाडी  नेपाल भित्रिए

काठमाडौं, २१ असोज । नेपाल भारत सीमावर्ती विभिन्न नाकाबाट गएरातीसम्म  डिजेल, पेट्रोल र ग्यास गरि ७२ वटा इन्धन बोकेका गाडी  नेपाल भित्रिएका छन् । हिजो बिराटनगरको जोगबनी नाकाबाट सबैभन्दा धेरै इन्धन भित्र...

भोलिदेखि कैलालीमा कफ्र्यू हट्ने

कैलाली २० असोज । कैलालीको सुदूरपूर्वी टीकापुर क्षेत्रमा विगत ४७ दिनदेखि लगाईएको कफ्र्यु भोलि विहान ६ बजेदेखि पूर्णरूपमा हटाईने भएको छ ।