Thaha

Saturday 21 September - 9:08 pm NST

समाज

साझा यातायातको स्मार्ट कार्ड सेवा सुरु

काठमाण्डौं, कात्तिक ३० । यात्रुहरुले स्मार्ट कार्ड मार्फत बसको भाडा तिर्न सक्ने गरी साझा यातायातले  स्मार्ट कार्ड सेवा सुरु गरेको छ । नेपाल बैंक लिमिटेडको सहकार्यमा स्मार्ट कार्ड सेवा आजदेखि सुरु गरेक...

म्याग्दीमा बस दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौैं, कात्तिक २८ गते । म्याग्दीको बेनी नगरपालिका १३ थामडाँडामा माईक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको  छ दुर्घटनामा अरु १२ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुने मध्ये बेनी नगरपाल...

आज भाइटिका । उत्तम साइत बिहान ११ बजेर ५५ मा

काठमाडौं २७ कार्तिक । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँ...

यमपञ्चक अन्तरगत आज तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरु पूजा

काठमाडौं, कात्तिक २६ । यमपञ्चक अन्तरगत आज तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूधजतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । ...

लमजुङमा जीप दुर्घटनामा ५ जनाको मृत्यु !

काठमाडौं, कात्तिक २६ । लमजुङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । खुदीबाट बेसीशहर जाँदै गरेको ग १ ज ५५८८ जीप दुर्घटना हुँदा अरु  २ जना गम्भीर घाइते भएका छन् । बेसीशहर नगरपालिका वडा नम्बर ...

पीकअप भ्यानको ठक्करले मोटरसाइकलमा सवार ४ जनाको मृत्यु

रौतहट, २४ कात्तिक । रौतहटमा आज विहान पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने चारैजना मोटरसाइकलमा सवार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कृषिजन्य बस्तुमा आत्मनिर्भर बन्नेगरी योजना बनाउने कृषि मन्त्रालयको तयारी

काठमाडौं, १९ कार्तिक । नेपालमा आत्मनिर्भरका लागि सम्भावना भएपनि धेरै कृषिजन्य बस्तु आयात गर्नुपर्ने बाध्यतालाई हटाउन कृषि बिकास मन्त्रालयले नयाँ योजना बनाउने भएको छ । कृषिमन्त्री हरिबोल गजुरेलले मन्त्...

पुष्प प्रतियोगिता तथा महोत्वस आजदेखि ललितपुरमा शुरु

काठमाडौं, १९ कार्तिक । नवौं गोदावरी पुष्प प्रतियोगिता तथा महोत्वस आजदेखि ललितपुरमा शुरु हुँदै छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन नेपाल फ्यानले महोत्सवको आयोजना गरेको हो ।

देशका अधिकांश क्षेत्रमा आज आशिंक बदली हुने

काठमाडौं, १८ कार्तिक । अहिले काठमाडौं सहित देशैभरको मौसम सफा छ । काठमाडौंमा दिउँसोपख आंशिक बद्ली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

आज पनि भारततर्फका अधिकांस सीमा नाका ठप्प

काठमाडौं, १७ कार्तिक । भारतीय भन्सार अधिकारीहरुले माथिको आदेश भन्दै सवारी साधन आवागमनमा रोक लगाएपछि आज पनि अधिकांस सीमा नाका ठप्प छन् । हिजोआवत जावत रोक लागाइएका रुपन्देहीको बेलहिया र बाँकेको रुपैडिया...