Thaha

Saturday 21 September - 5:37 pm NST

समाज

५ लाख घुससहित ५ जना नासु पक्राउ

काठमाण्डौं, पुस १४ । मालपोत कार्यालय डिल्लीबजार काठमाण्डौका तीन जना नायब सुब्बा घुसको ५ लाख रुपैयाँ सहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका नायव सुब्बा ...

इलाममा एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका तीन को मृत्यू , दुईजना गम्भिर घाइते

खविन लुइटेल, पाँचथर, १३ पुस ।  इलामको गोदक ४ मा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मेचीराजमार्ग अन्र्तगत तिनघरेमा विहान ५ वजे भएको दुर्घटनामा २ जना गम्भिर ...

गोरखामा चिसोले कठ्याङग्रीएर भुकम्प पिडीतको मृत्यु

काठमाण्डौं, पुस ११ । गोरखामा चिसोले कठ्याग्रिंएर एक भूकम्प पीडितको मृत्यु भएको छ । अस्थायी टहरामा बस्दै आएका आरुआर्वाङ्ग गाबिस –१ बरामका ६५ वर्षीय लालबहादुर बरामको बिहान मृत्यु भएको हो ।

चितवनमा हात्ति महोत्सव सुरु

काठमाण्डौं, पुस ११ । चितवनमा आजदेखि हात्ति महोत्वस सुरु भएको छ । ‘समाज संरक्षण र समृद्धि’ भन्ने नाराका साथ चितवनको सौराहामा १२ औं चितवन हात्ति महोत्सव शुरु भएको हो ।

कोल्डडायरीयाले जाजरकोटमा दुई शिशुको मृत्यु

काठमाण्डौं, पुस ११ । अत्यधिक चिसो बढेपछि जाजरकोटमा झाडापखालाका कारण दुई शिशुको मृत्यु भएको छ । थालारैकर गाविसमा फैलिएको कोल्ड डायरियाले नवीन थापाका ९ महिने छोरा मदन र अमर थापाका ६ महिनाकी छोरी झरनाको ...

ट्रान्सफर्मर पड्किएको सम्बन्धमा अख्तियारको निरीक्षण सुरु

काठमाण्डौं, पुस ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि काठमाण्डौंका विभिन्न ठाउँमा पड्कीएका ट्रान्सफर्मरको निरीक्षण सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत भार थेग्न नसकेर ट्रान्सफर्म...

आज उधौली, यमरी पुन्हि र क्रिसमस

काठमण्डौं, १० पुस ।  मंसिर शुक्ल पूर्णिमाका दिन आज योमह्री पुन्हिः पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकाका नेवार समुदायले जाडोको समयमा चामलको पीठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा ...

रोल्पा खुलादिशामुक्त र पुर्ण साक्षर जिल्ला घोषणा

मनिषा श्रेष्ठ, रोल्पा, ९ पुस ।  रोल्पालाई खुलादिशामुक्त र पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक समारोहकाबिच जिल्लालाई उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्ण साक्षर र खुलादिशामुक्त घोषणा गर्नु ...

हुम्लामा आगलागीमा परी चारजनाको मृत्यु

काठमण्डौं, ९ पुस ।  हुम्लामा आगलागीमा परी चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । हुम्लाको श्रीमष्ठा १ पीपलाङमा सडक खन्ने कामदार बसेको घरमा गएराती आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएक...

कारागारबाट भागेका अभियुक्त पक्राउ

काठमाण्डौं, पुस ७ । सिन्धुपाल्चोक जिल्ला कारागारबाट भागेका एक अभियुक्तलाई प्रहरीले आज पक्रेको छ । पक्राउ पर्नेमा थाङपालकोट गाविस—७ का २४ वर्षीय मोहन लामा रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ...