Thaha

Saturday 21 September - 1:24 pm NST

समाज

प्रचण्डलाई मोबाइल एप्स्मा पनि भेटिने

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि मोबाइल बाई एप्स् सुरु गर्नुभएको छ । प्रचण्डका दैनिक गतिविधि सार्वजनिक गर्ने उद्देश्यले एन्ड्रोइड्स्मा प्रचण्ड (एचबअजबलमब)...

पत्रकार आचारसंहिता कडाई गर्ने सञ्चारमन्त्री भनाई

काठमाडौं, १४ माघ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकार आचारसंहिता कडाईका साथ लागू गरिने बताउनुभएको छ । बाल सम्वेदनशील पत्रकार निर्देशिकाको मस्यौदाका लागि सुझाव सङ्कलन गर्न ललितपुरमा गरिएको कार...

नेपाल भ्रष्टाचार निवारण असफल बन्दै

नेपालमा भ्रष्टाचार बढ्दै गएको पाईएको छ । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी ईन्टरनेश्नलको भ्रष्टाचार निवारण गर्न सफल मुलुकहरुको सुचीमा नेपाल गतवर्षभन्दा ४ स्थान तल झरेको छ । सन् २...

एकाबिहानै सिराहा केन्द्र भएर ४.२ रेक्टर स्केलको भुकम्प

काठमाण्डौं, माघ १३ । सिराहा केन्द्रविन्दु भएर आज विहानै भूकम्प गएको छ । विहान ६ बजेर १७ मिनेट जाँदा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बै...

स्थानीयलाई निकुञ्ज प्रवेशमा रोक

काठमाडौं, ९ माघ । चितवन राष्ट्रिय निकुञ्जभित्रै सालका रुख काटिएको पाइएपछि स्थानीय बासिन्दालाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । निकुञ्जले खरखडाई काट्न माडी बगई क्षेत्रमा केही समयका लागि प्रवेश खुला गर...

आजदेखि स्वस्थानी ब्रत आरम्भ

काठमाडौं, ९ माघ । आजदेखि स्वस्थानी ब्रत आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लि...

संगितकार रत्नबहादुर खड्गीको निधन

काठमण्डौं, ७ माघ ।  संगितकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित खड्गीको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो ।  संगितकार ख...

हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर

काठमाडौं, ६ माघ । हिमाली क्षेत्रका धेरै ठाउँमा गएरातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि खुसी भएका छन । हुम्ला, जुम्ला,...

महोत्तरीमा अपहरणपछि बालकको हत्या

महोत्तरी, ४ माघ ।  महोत्तरीको जलेश्वर– १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालक मृत भेटिएका छन् । स्थाथीय नवीन पाण्डेका ११ बर्षीय छोरा निश्चलको शव गएराति जलेश्वर– १३ स...

सरकारले ६ हजार भूकम्पपीडितलाई फेरि न्यानो कपडा दिने

काठमाडौं, ३ माघ । सरकारले उच्च हिमाली भेगका झन्डै ६ हजार भूकम्प पीडित घरपरिवारलाई एक हप्ताभित्र न्यानो कपडा वितरण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा न्यानो कपडा, विभिन्न बन्दोबस्ती...