Thaha

Saturday 21 September - 1:19 pm NST

समाज

सोनाम ल्होछार २८५२ शुरु, तामाङ समुदायले हर्सोउल्लासका साथ मनाउँदै

काठमण्डौं, २६ माघ । तामाङ समुदायले आज २८५२ सोनाम ल्होछार टे ल्हो अर्थात बाँदर नयाँ वर्ष मनाउँदैछन् । ल्होछारको अवसरमा घरघरमा र सामुहिक रुपमा शुभकामना आदान प्रदान, खानपिन, रमरमाइलो गरेर मनाउँदैछन् । ह...

ल्होछारको अवसरमा बौद्धमा तामाङ ज्ञान महोत्सव

काठमण्डौं, २४ माघ ।  तामाङ समुदायको नयाँ वर्ष अर्थात ल्होछारको अवसरमा काठमण्डौंको बौद्धमा आजदेखि ल्होछार प्रदर्शनी तथा ज्ञान महोत्सव शुरु हुने भएको छ । ल्होछार महोत्सवमा तामाङ समुदायका पुस्तक र ...

नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेकाहरु प्रहरीको फन्दामा

काठमाडौं, २३ माघ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्रेको छ । प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई ...

भारतबाट इन्धन भित्रिन सुरु / मितेरी पुलबाट मोर्चाका कार्यकर्ता लखेटिए

काठमाडौं, २३ माघ । वीरगन्ज नाकाबाट शनिबारदेखि पेट्रोलियम पदार्थ नेपाल भित्रिन थालेको छ । आज ४ वटा ग्यास बुलेट भित्रिएको पर्सा जिल्लाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभ...

ल्होछारको कविता प्रतियोगितामा बुद्धराम प्रथम

काठमण्डौं, २३ माघ, सन्चु ब्लोन ।  तामाङ समुदायले मनाउने सोनाम ल्होछार २०५२ औ टेल्होको अवसरमा भएको राष्ट्रिय कविता प्रतियोगितामा ललितपुर घुसेलका बुद्धराम थिङ प्रथम हुनुभएको छ । ल्होछार सुमल समार...

५ दशमलब ५ रेक्टर स्केलको पराकम्प, ७२ जना घाइते

काठमण्डौं, २३ माघ । गएरातिको पराकम्पका कारण काठमाडौं उपत्यकामा ७२ जना घाइते भएका छन् । पराकम्पको शक्तिशाली धक्का महसुस भएपछि मानिसहरु भागदौड गर्ने क्रममा घाइते भएका हुन् । काठमाडौंमा ५९, ललितपुरमा ७ ...

विश्व सिमसार दिवस,

काठमाडौं, १९ माघ । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘भविष्यका लागी सिमसार, दिगो जिविकोर्पाजनका लागी आधार भन्ने नारासहित दिवसका कार्यक्रमहरु हुदैछन् । दिवसको अवस...

आगलागीमा परि दुई जनाको मृत्यु

काठमाडौं, १८ माघ । आगलागिमा परी आज बिहान २ जनाको मृत्यु भएको छ । झापाको घेराबारी– ६ मिलडाँडाका ५० वर्षीय चन्द्रबहादुर रुम्बाको छिमेकी फूलमाया मेचेको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको इलाक...

सहिद दिवस मनाइँदै / एकताबद्ध हुन राष्ट्रप्रमुखको आह्वान

काठमाडौं, १६ माघ । देश र जनताको हित तथा अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै शनिबार देशभर सहिद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणाशासन, निरङ...

अज्ञात रोगले मकवानपुरमा ६ को मृत्यु

काठमाडौं (माघ १६) । मकवानपुरको छतिवनमा अज्ञात रोगका कारण एक महिनामा ६ जनाको मृत्यु भएको छ । छतिवन ५ थलीका बासिन्दामा सुरुमा पेट सुन्निने र मुखबाट रगत आएको केही समयमै मर्ने गरेको स्थानीय बाघ भैरव निमा...