काठमण्डौं, ३ माघ । तनहुँमा युवाहरुबिच भएको खुकुरी हानाहानमा १ जनाको मृत्यु भएको छ । १ जना गम्भिर घाइते भएका छन् । गएराति व्यासनगरपालिका वडा नं २ मा स्थानिय युवाहरुबिच खुकुरी हानाहान हुँदा व्य...
दोलखा, १ माघ । मेलुङ–८ दोलखाका मोटे कामी विहीबार निकै खुसी थिए । कारण तर उनको हातमा एउटा म्याटेस र एक थान ब्ल्यान्केट थियो । ‘जस्ताबाट साह्रै चिसो आउँछ । भूकम्प आउने होकी भन्ने डर हराउन थालेको थियो त...
काठमण्डौं, १ माघ । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन घ...
काठमाडौं २९ पुस । जंगली हात्तिको आक्रमणबाट पर्साको ठोरीमा एक जनाको मृत्यु भएको छ । ठोरी ८ का ७० वर्षिय हस्तबहादुर गोलेको हात्तिको आक्रमणबाट मृत्यु भएको हो । हिजो बेलुकी चितवन राष्ट्रिय निकुञ्ज गएका ग...
काठमाण्डौ, २८ पुस झापा र गोरखामा गएराती भएका आगलागीमा घटनामा झण्डै १ करोड रुपैंयाको क्षति भएको छ । झापाको बिर्तामोडमा रहेको थापा मार्केटमा विद्युत सर्ट भएर आगलागी हुंदा ७० लाख रुपैयाँ बराबरको क्षति भ...
काठमाण्डौ, २८ पुस । महोत्तरीमा अपहरणमा परेका एक बालकको हत्या भएको छ । भटौलिया – २ का रवीन्द्र महासेठका आठ वर्षीय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठको हत्या गरेको अवस्थामा शब फेला परेको प्रहरीले ...
काठमाण्डौ, २७ पुस ।चितवनको नारायणगढमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ ख ३४७५ नम्बरको ट्रकको ठक्करबाट भरतपु...
काठमण्डौं, २७ पुस । नेपालका १ करोड ६९ लाख नागरिक इन्टरनेटको पहुँचमा पुगेका छन् । अन्तर्राष्ट्रिय एक अध्ययन अनुसार सन् २०१५ को डिसेम्बरसम्ममा नेपालका १ करोड ६९ लाख नागरिकमा इन्टरनेटको पहुँच पुगेक...
काठमण्डौं, २६ पुस । हिमपात भएका भुकम्प प्रभावित जिल्लाका स्थानीयको उद्धार तथा अवस्था बुझ्न सरकारले सरकारी टोली पठाएको छ । गृहमन्त्रालयका सहसचिव रामेश्वर दंगालको नेतृत्वमा टोली गोरखाको बारपाक र ...
काठमण्डौं, २५ पुस । तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार गर्दै आएको साहित्यिक कार्यक्रम अन्तरगत १ सय ४९ औं श्रृखला सम्पन्न भएको छ । तामाङ भाषालाई साहित्यको माध्यमबाट विकास एवं संरक्षण र संव...