Thaha

Saturday 21 September - 2:35 pm NST

खेल

१९ वषमुनिको नेपाली क्रिकेटको अर्को फड्को, आयरल्याण्डलाई ३ विकेटले हराउँदै विश्वकपमा छनौट

काठमाडौं, ५ कार्तिक । नेपाल अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट भएको छ । आज भएको फाईनल खेलमा आयरल्याण्ड्लाई तीन विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको ...

नेपालसामु आयरल्याण्ड्पनि कमजोर, नेपालको ८ विकेटको सानदार जित

काठमाडौं, ४ कात्तिक । मलेशियामा जारी १९ वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपाल समुह विजेता वनेको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वलियो मानिएको आयरल्याण्ड्माथी ८ विकेट सानदार जित निकाल्दै, नेपाल ...

च्याम्पियन्स लिगमा वार्सा र आर्सनल विजयी

काठमाडौं, ४ कात्तिक । ईभान रुयाकिटीकको दुई गोलको मद्धतले उपाधि दाबेदार बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूह ई को शिर्ष स्थानमा पुगेको छ । गएराती भएको खेलमा स्पेनको बार्साले रो...

विश्व लिग खेल्ने प्रारम्भिक  खेलाडी छनौट

काठमाडौं, २ कात्तिक । नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियनसीप खेल्ने प्रारम्भिक २० सदस्यीय टोली छनौट गरेको छ । अर्को महिना युइएमा, पपुवा न्युगिनी विरुद्ध हुने खेलका लागि सुपर लिगमा ग...

बीसीसीआईको कार्यालयमा आक्रमण

काठमाडौं, २ कात्तिक । हिन्दुवादी शिवसेनाका कार्यकर्ताले भारतीय क्रिकेट काउन्सिल बीसीसीआईको कार्यालयमा आक्रमण गरेका छन् । भारतीय क्रिकेट काउन्सिलले भारत र पाकिस्तानबीच हुने क्रिकेट खेल फेरि सञ्चालन गर्...

यू–१९ विश्वकप छनौटमा नेपालको तेस्रो जित, नेपाल फाईनलमा

काठमाण्डौ, २ कात्तिक । नेपाल मलेशियामा जारी १९ वर्ष मुनिको विश्वकप छनौट प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ । किनरारा ओभल मैदानमा सोमवार अमेरिकालाई ६ विकेटले हराउँदै नेपालले फाइनल चरणमा स्थान पक्...

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो एकदिवसिय क्रिकेट आज

काठमाडौं, १ कात्तिक । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो एकदिवसिय क्रिकेट आज हुदँैछ । भारतको राजकोटमा   नेपाली समय अनुसार दिउँसो पौने २ वजे खेल सुरु हुनेछ । ५ एकदिवसिय शृङखलमा दुवैले एक एक खेलमा जित हा...

राष्ट्रिय लिग फुटवलको उपाधि थ्रीस्टारलाई

काठमाडौं, ३० असोज । राष्ट्रिय लिग फुटवलको पहिलो उपाधि थ्रीस्टार क्लबले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा भएको अन्तिम तथा निर्णायक खेलमा मनाङ मस्र्याङ्दीलाई २–० हराउँदै थ्रीस्टार राष्ट्रि...

उपाधिका लागि दुई महारथी भिड्दै

काठमाडौं, ३० असोज । राष्ट्रिय लीग फुटवलको उपाधिका लागि आज नेपाली फुटवल क्लवका चिपरिचित प्रतिद्धन्दी मनाङ मस्र्याङदी र थ्रीस्टार क्लव भिड्दै छन् । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा ख...

विश्वकप छनौटमा नेपालको दोस्रो जित, युगाण्डा १ सय ७१ रनले पराजित, कप्तान राजु रिजालको शतक

काठमाडौं, २९ असोज । मलेशियामा जारी १९ वर्षमुनिको विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले युगाण्डमाथी १ सय ७१  रनको  विशाल अन्तरको शानदार जित हात पारेको हो । नेपालले दिए...