Thaha

Saturday 21 September - 3:34 pm NST

खेल

आर्मीको भिडण्त पुलिसँग

काठमाडौं, २९ असोज । राष्ट्रिय लीग फुटवलमा आज नेपाल आर्मी र नेपाल पुलिस क्लव भिड्दै छन । दुई विभागीय टिमको खेल  ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे २ वजे सुरु हुनेछ । नेपाल...

एपिएफको भिडण्त झापासँग

काठमाडौं, २८ असोज । राष्ट्रिय लीग फुटबलमा आज झापा–११ र शसस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिष्पर्धा गर्दैछन । उपाधि होड्बाट वाहिरिसकेकाले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा सुधारका लागि मात्रै सीमी...

विश्वकप छनौटमा नेपालको विजयी सुरुवात, पपुवा न्युगिनी ९ विकेटले पराजित

काठमाडौं, २८ असोज । १९ वर्षमुनिको नेपाली युवा क्रिकेट टोलीले विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ ।  आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गर्दै सानदार जित हात पारेको हो ।

फिक्सिङको आरोपमा कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ

काठमाण्डौं, २७ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित चार खेलाडि र प्रशिक्षक अञ्जन केसी  म्याच फिक्सिङको आरोपमा पक्राउ परेका छन् । कप्तान थापासहित राष्ट्रिय टिमका खेलाडीहरु विकाससिंह...

मनाङको महत्वपुर्ण खेल आज

काठमाडौं, २७ असोज । राष्ट्रिय लीग फुटवलमा आज उपाधि दावेदार मनाङ मस्र्याङदीले नेपाल पुलिस क्लवको सामना गर्दैछ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ वजे सुरु हुनेछ

जर्मनी युरोकपमा छनौट

काठमाडौं, २५ असोज । विश्व विजेता जर्मनी युरोकप फुटवल प्रतियोगितामा छनौट भएको छ । गएराती भएको खेलमा जर्जियालाई २–१ गोल अन्तरले हराउँदै जर्मनीले आगामी वर्ष फ्रान्समा हुने युरोकपमा स्थान सुरक्षित गरेको ह...

मनाङको चुनौती मोरङ

काठमाडौं, २४ असोज । राष्ट्रिय लीग फुटवलमा आज उपाधि दावेदार मनाङ मस्र्याङदीले मोरङ फुटवल क्लवको सामना गर्दैछ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढें ३ वजे सुरु हुनेछ । आजको खे...

युरोकपमा इटली छनौट, नेदरल्याण्ड्को सम्भावना न्युन

काठमाडौं, २४ असोज । इटली युरोकप फुटवल प्रतियोगितामा छनौट भएको छ । गएराति भएको खेलमा अजरबैजानलाई ३–१ गोल अन्तरले पराजित गर्दै इटलीले अर्को वर्ष फ्रान्समा हुने युरोकपको टिकेट निश्चित गरेको हो  ।

उपाधि दावेदार थ्रिस्टार र झापा–११ भिड्दै

काठमाडौं, २३ असोज । राष्ट्रिय लीग फुटवलमा आज दुई उपाधि दावेदार थ्रिस्टार र झापा–११ भिड्दैछन । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल साढे २ वजे सुरु हुनेछ ।

स्पेन र स्विटजरल्याण्ड् युरोकपमा छनौट

काठमाडौं, २३ असोज । गत संस्करणको च्याम्पियन स्पेन युरोकप फुटवल प्रतियोगितामा छनौट भएको छ । गएराति भएको खेलमा लक्जेमजवर्गलाई ४–० गोलले पराजित गर्दै पुर्व विश्व विजेता स्पेनले युरोकपको यात्रा निश्चित गर...