Thaha

Saturday 21 September - 3:16 pm NST

खेल

नेपाली  टिम आज विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न युएइ प्रस्थान गर्दै

काठमाडौं, १७ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिम आज विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न युएइ प्रस्थान गर्दैछ । टोली दिउँसो ४ बजे युएइ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ क्यानले जानक...

बार्सिलोना र रियल मड्रिड विजयी

काठमाडौं, १५ कार्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गतग गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले गेटाफेलाई २–० ले हरायो । ३७ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अ...

म्यानचेष्टर सिटीको स्वाभाविक लय, चेल्सीको खराब प्रदर्शन जारी

काठमाडौं, १५ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । लिग लिडर म्यानचेस्टर सिटीले नरविच सिटीलाई १ का विरुद्ध २ गोलले पराजित ग¥यो ।

पेरिस सेन्ट जर्मेनको विजयी यात्रा कायमै

काठमाडौं, १४ कार्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेनको अपराजित यात्रा कायमै छ । डिफेन्डिङ च्याम्पियन पिएसजीले गएराती भएको खेलमा रेन्सलाई १–० गोल अन्तरले हराउँदै अपराजित यात्रालाई निरण्तरत...

एथ्लेट्रिक मड्रिडलाई डिपोर्टिभोले बराबरीमा रोक्यो

काठमाडौं, १४ कार्तिक । स्पेनिस् ला लिगा फुटवलमा उपाधि दाबेदार एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलम एथ्लेटिक मड्रिड  डिपोर्टिभो डिला कोर्ना सँग एक एक गोलको बराबरीमा रोकिएको हो ।

वार्यनको विजयी यात्रामा पुर्णविराम

काठमाडौं, १४ कार्तिक । जर्मन लिग बुन्डेजलिगा फुटवलमा साविक बिजेता वार्यन म्युनिखको अपराजित यात्रा टुङगिएको छ । शतप्रतिशत नतिजा निकाल्दै आएको वार्यनको ११ औ खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको...

कोपा डेल रे मा बार्सिलोना भिलानोभेन्सेसँग बराबरीमा रोकियो

काठमाडौं, १२ कार्तिक । कोपा डेल रे फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोना अन्तिम ३२ को पहिलो लेगमा भिलानोभेन्सेसँग गोल रहित बराबरीमा रोकिएको ह...

लिगकपबाट म्यानयु बाहिरियो

काठमाडौं, १२ कार्तिक । इंग्लीस लिग कप फुटवल प्रतियोगितामा साविक विजेता म्यानचेष्टर युनाईटेड प्रि क्वार्टरफाइनलबाट वाहिरिएको छ । गएराती भएको खेलमा मिडल्सब्रोसँग ट्राई बेकरमा पराजित भएसँगै उपाधि दाबेदार...

चेल्सीको खराब लय जारी

काठमाडौं, ११ असोज । खराब प्रदर्शनबाट गुज्रिरहेको ईङ्लिस क्लब चेल्सी लिग कप फुटबलको प्रि क्वार्टफफाइनबाटै वाहिरिएको छ । गएराति भएको खेलमा स्टोक सिटीसँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित हुँदै चेल्सी लिग ...

रियल मड्रिडको अपराजित यात्रा कायमै

काठमाडौं, ८ कार्तिक । स्पेनिस् ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडको अपराजित यात्रा कायमै छ । गएराती भएको खेलमा सेल्टा भिगोलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै रियल मड्रिडले आफ्नो अपराजित यात्र...