Thaha

Sunday 22 September - 5:07 am NST

कारको ठक्करबाट एक जनाको मृत्यु


काठमाडौं, २९ माघ । कारको ठक्करबाट धादिङको गजुरीमा एक महिलाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । काठमाडाँैबाट चितवनतर्फ जाँदै गरेको बा५च ६८४४ नम्बरको कारले धादिङको गजुरीमा पैदलयात्रीलाई ठक्कर दिँदा गजुरी — १ की १९ वर्षीया सपना लामाको मृत्यु भएको हो ।  दुर्घटनामा कारमा रहेका चारजना घाइते भएका र कार चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।