नयाँ शक्तिको युवा संगठन घोषणा
काठमण्डौं, १४ माघ ।
नयाँ शक्ति अभियानले युवा जनवर्गिय संगठन घोषणा गरेको छ । आज काठमण्डौंको त्रिपुरेश्वरमा भएको युवाको भेलापछि १ सय २१ सदस्सीय नयाँ शक्ति निमार्ण युवा अभियान घोषणा गरेको हो । कमल शाहीको संयोजकत्वमा १ सय २१ सदस्यीय युवा अभियानको घोषणा भएको नयाँ शक्ति अभियानले विज्ञप्ति निकालेर जानकारी दिएको हो । नयाँ शक्तिले आइतबार अन्तरिम केन्द्रिय परिषदको घोषणा गरेको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले जनवर्गीय संगठनको समेत घोषणा गर्न थालेको हो ।
युवा अभियानको नामावली :