Thaha

Sunday 22 September - 12:26 pm NST

नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई

काठमाण्डौं, माघ ८ । बंगलादेशमा आज सम्पन्न बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा प्रधानमन्त्री के.पी शर्मा ओलीले खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सन्देश दिँदै खेलाडि र प्रशिक्षकलाई बधाई दिनुभएको छ ।

सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने विश्वास दिलाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता रहेको प्रेस संयोजक चेतन अधिकारीले निकालको विज्ञप्तिमा उल्लेख छ ।  आज बहराईनको २३ वर्ष मुनिको टिमलाई हराउँदै नेपालले २३ वर्ष पछि उपाधि जितेको छ ।