Thaha

Sunday 22 September - 2:40 pm NST

योेग्य व्यक्तिलाई नेतृत्वमा छनौट गर्नुपर्ने

काठमाण्डौ, २७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र गुट–उपगुट नगरी एकजुट भएर योेग्य व्यक्तिलाई नेतृत्वमा छनौट गर्नुपर्ने बताउनु भएको छ । कञ्चनपुरको झलारीबजारमा आज पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले पार्टीको आगामी १३ औँ महाअधिवेशन नमुनाको अधिवेशन हुने दाबी गर्नुभयो । उहाँले मधेसमा देखिएको समस्या अन्त्य गर्नका लागि सबै राजनीतिक दलको सहकार्य जरुरी रहेको बताउनुभयो ।