Thaha

Sunday 22 September - 4:25 am NST

संसद् बैठक आउँदो २२ गते १ बजेसम्मका लागि स्थगित


काठमाडौं, १७ असोज । संसद् बैठक आउँदो २२ गते १ बजेसम्मका लागि स्थगित भएको छ । आज केही बेर बसेको बैठकले पूर्वमन्त्री तथा सभासद् रामचरण चौधरी र पूर्व सांसद नरबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले दलहरुलाई राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आह्वान गरेको पत्र पढेर सुनाउनुभएको थियो ।