Thaha

Thursday 02 May - 3:55 pm NST

सचिवालयमा ३३ हजार सुझाव

साउन ६ काठमाडौं । संविधानसभा सचिवालयमा प्रारम्भिक मस्यौदा माथि ३३ हजार १७ वटा सुझाव प्राप्त भएका छन् ।

सचिवालयका सहप्रवक्ता सुदर्शन कुँईकेलका अनुसार वेभसाइटबाट २० हजार ७ सय २२, इमेल मार्फत ८ हजार ८ सय, टोलफ्रि मार्फत २ हजार ४ सय ७१, फ्याक्सबाट एक हजार ८० र सोझै २ सय ४३ जनाले सुझाव दिएका हुन् ।