Thaha

Friday 19 April - 12:14 am NST

बजेटका दृष्टिले विश्वका सबैभन्दा उत्कृष्ठ २० शहरहरु

विश्व प्रसिद्ध फोब्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोब्र्सले सार्वजनीक गरेको बजेटका दृष्टिले सबैभन्दा उत्कृष्ठ २० शहरमध्ये पोखरा पहिलो नम्बरमा परेको छ भने नेपालकै राजधानी काठमाण्डौं सातौ स्थानमा छ । भियत्नामको हानोई, हो छि मिन्ह सिटी, भारतको गोवा, थाईल्यान्डको छियाङ्ग क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ सस्ता शहर हुन् । विश्वका २० शहरको सुचिमा थाईल्यान्डको बैंकक २० औं स्थानमा छ । 

ती २० शहरहरु

तस्वीरःफोब्र्स