Thaha

Tuesday 01 July - 2:27 pm NST

थाहा सञ्चार परिवारको होली विषेश फोटो फिचर


थाहा सञ्चार नेटवर्क परिवारले आज  होली पर्व भब्यरुपमा मनाएको छ । रेडियो थाहा सञ्चारको बबरमहलमा रहेको कार्यलय प्रांगनमा एक आपसमा रङ दलेर र शुभकामना आदनप्रदान गर्दै होली मनाएको हो ।