Thaha

Saturday 21 September - 7:43 pm NST

इपिएसको नतिजा सार्वजानिक

काठमाडौं,  २१ असोज । कोरियन भाषा परिक्ष इपिएसको नतिजा आज सार्वजानिक भएको छ । परिक्षामा ८ हजार ४ सय ९० जना परिक्षार्थि उर्तिण भएको इपिएस शाखाले जनाएको छ । परिक्षामा सहभागि मध्ये १९ दशमलब ५ प्रतिशत मात्र उतिर्ण भएका छन् ।

जसमा ७ हजार ७ सय ८९ पुरुष र १ सय १ महिला छन् । परिक्षा यहि असोज २ र ३ गते भएको थियो । परिक्षामा उतिर्ण भएकाहरुको मंसिरको पहिलो हप्ताबाट स्वास्थ्या परिक्षण, आवेदन दर्ता लगायतको प्रकृया शुरु हुने भएको छ । नतिजा www.epsnepal.gov.np   र  www.hrd.or.kr  मा  हेर्न सकिने एपिएस शाखाले जनाएको छ ।