Thaha

Saturday 21 September - 8:01 pm NST

ट्याक्टरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु

वाके, १९ असोज । नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तरर्गत बाँकेको बठुवामा ट्याक्टरले ठक्कर दिँदा एक  शिक्षकको मृत्यु भएको छ ।

भे १ त ५२२८ नम्बरको ट्याक्टरले ठक्कर दिदा आर्दश उच्च मावि खजुरा डिगाउँका २८ वर्षीय शिक्षक जवारीलाल बर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो ।