Thaha

Saturday 21 September - 2:12 pm NST

आज देशभर अशिंक वद्ली

आज देशभर अशिंक वद्ली 
काठमाडौं, ११ असोज । अहिले काठमाडौं सहित देशैभर पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली छ । यो क्रम एक दुईघन्टा कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

एक दुईघन्टापछि खुलेको मौसम दिउँसोसम्म कायम रहने र बेलुकी पखफेरि  आंशिक बद्ली हुनेछ । तराई क्षेत्रको मौसम भने दिनभर सफा रहनेछ । तर काठमाडौं  र  पोखरा आसपासका केही ठाउँमा भने बेलुकी पख हल्का पानी पर्ने अनुमान गरिएको छ ।