Thaha

Wednesday 24 April - 12:50 am NST

​आज पनि हल्लायो


काठमाडौ,१९ असार ।
बैशाख १२ गते गएको भुकम्पको पराकम्प आज पनि महसुस भएको छ । बिहान १ बजेर ४९ मिनेट जाँदा धादिङको भुमिस्थान नजिक केन्द्र भएर ४ दशमलब ६ रेक्टर स्केलको पराकम्पन गएको हो  । यसअघि गत बिहीवार काभ्रे केन्द्रविन्दु बनाएर ४ दशमलब १ र र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

योसँगै विनासकारी भुकम्पका ४ रेक्टर स्केलभन्दा माथिका ३ सय ४१ वटा पराकम्पन मापन गरीएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।