Thaha

Saturday 21 September - 2:24 pm NST

पश्चिमाञ्चल क्षेत्रीय पुरुष फुटबलको उपाधि नवलपरासीलाई


काठमाण्डौं, पुस १८ । बुटवलमा भएको पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिवल संघ नवलपरासीले जितेको छ । मणिमुकुन्द भलिवल क्लबको आयोजनामा लुम्बिनी एक्स्पोमा आयोजना गरिएको प्रतियोगिताको फाईनलमा साविक बिजेता स्याङजालाई ३–२ को सेटले पराजित गर्दै नवलपरासीले उपाधि उचालेको हो ।

उपाधि विजेता नवलपरासीले नगद ६० हजार सहित कप, मेडल र प्रमाणपत्र र उपविजेता स्याङजाले नगद ४० हजार रुपैयाँ हात पारेको छ । प्रतियोगितामा जिल्ला भलिवल संघ गुल्मीले तेश्रो हुँदै २० हजार नगद पाएकोे छ ।