Thaha

Saturday 21 September - 4:33 pm NST

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो एकदिवसिय क्रिकेट आज

काठमाडौं, १ कात्तिक । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो एकदिवसिय क्रिकेट आज हुदँैछ । भारतको राजकोटमा   नेपाली समय अनुसार दिउँसो पौने २ वजे खेल सुरु हुनेछ । ५ एकदिवसिय शृङखलमा दुवैले एक एक खेलमा जित हात पारेका छन ।

आजको खेल दुवै देशका लागि शृङखलामा अग्रता लिनका लागि निकै महत्वपुर्ण छ ।

पहिलो एकदिवसियमा पाहुना टोली दक्षिण अफ्रिकाले ५ रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो एकदिवसियमा घरेलु टोली भारत २२ रनले विजय भएको थियो ।