Thaha

Saturday 27 April - 8:57 pm NST

नाइजेरियामा आत्मघाती आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु


काठमाडौं, २० असोज । नाइजेरियाको दमाटुरु सहरमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १६ जनाएको मृत्यु भएको छ । योबे राज्यको प्रान्तीय राजराधी दमाटुरुहमा आक्रमण भएको सरकारद्वारा सञ्चालित समाचार संस्थाले जानकारी दिएको छ ।

आक्रमणको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।