Thaha

Saturday 21 September - 2:27 pm NST

रियल मड्रिड र एथ्लेटिक मड्रिड बराबरीमा


काठमाडौं, १८ असोज । स्पेनिस लीग ला लिगा फुटवलमा गएराती दुई उपाधि दावेदार रियल मड्रिड र एथ्लेटिक मड्रिड बराबरीमा रोकिएका छन । क्यालडोन रगंशालमा भएको खेलमा रियल मड्रिड र एथ्लेटिक मड्रिडले एक एक गोलको वरावरी खेल्दै अकं बाडेका हुन ।

वरावरी पछि रियल मड्रिड १५ अकंका साथ लीगको दोस्रो स्थानमा उक्लिएको छ भने १३ अकं जोडेको एथ्लेटिक मड्रिड पाचौं स्थानमा कायम छ  । गएराती भएका अन्य खेलमा लेभान्टले भिल्ला रियललाई १–० गोलले निराश पार्दा , एथ्लेटिकको विलवाओले भ्यालेन्सीयालाई ३–० गोलले हरायो ।