Thaha

Saturday 21 September - 2:20 pm NST

थ्रीस्टार उपाधि यात्रालाई वलियो वनाउँदै


काठमाडौं, १७ असोज । राष्ट्रिय लिग फुटवलमा थ्रीस्टारले उपाधि यात्रालाई बलियो बनाएको छ । एन्फा कम्प्लेक्समा सातदोवाटोमा आज भएको खेलमा लुम्विनी क्लवलाई  शून्यका विरुद्ध ५ गोलले हराउँदै थ्रिस्टार लीगको शीर्ष स्थानमा उक्लिएको छ । जितपछि थ्रीस्टारले १३ खेलबाट २६ अंक जोडेको छ ।

थ्रीस्टारलाई विजयी बनाउन ओलावाले र जगजित श्रेष्ठले दुई–दुई तथा अमर डंगोलले एक गोल गरे ।