Thaha

Saturday 21 September - 2:05 pm NST

वार्सीलोनाको दोस्रो हार

काठमाडौं,१७ असोज । स्पेनिस लीग ला लिगा फुटवलमा साविक बिजेता बार्सिलोनाले दोस्रो हार व्यहोरेको छ ।  गएराती भएको खेलमा सेभिल्लाले वार्सालाई २–१ गोलले निराश पा¥यो । हारपछि वार्सा १५ अकं सहित लीगको तेस्रो स्थानमा यथावत  छ भने  जितपछि सेभिल्ला ८ अकंका साथ एघारौं स्थानमा पुगेको छ ।

 ला लिगा अन्र्तगत गएराति भएका अन्य खेलमा माल्गाले रियल सोसिडाडलाई ३–१ ले, इवरले लस पालमसलाई २–० ले, स्पोर्टिङ गिजोनले इस्पानुललाई २–१ गोलले पराजित ग¥यो ।