Thaha

Monday 29 April - 8:51 pm NST

अफगानिस्तानी सेनाद्धारा १ सय ३० आइ.एसका लडाकु मारिएको दाबी

 अफगानिस्तानी सेनाद्धारा १ सय ३० आइ.एसका लडाकु मारिएको दाबी
काठमाडौं, ११ असोज । अफगानस्तानको सेनाले वितेको दुई दिनमा १ सय ३० स्लामिक स्टेट आइ.एसका लडाकु मारिएको दाबी गरेको छ । शनिवार र आइतबार आइ.एस बिरुद्धको कारबाहिमा  उनीहरु मारिएको त्यहाँको सेनाले जनाएको छ ।

आईएस विरुद्धको कारबाहीका क्रममा दुई सुरक्षा कर्मी पनि मारिएका छन् । आइ.एसले अफगानिस्तानको पूर्वी पान्तमा पकड जमाउने प्रयास गरिरहेको छ ।