Thaha

Saturday 27 April - 6:29 pm NST

योन दुरव्यवहार गर्ने नेपाली क्रिकेट टोलीका फिजियो बर्खास्त


काठमाडौ, ३१ असार । 
नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीका फिजियोथेरापिष्ट भारतिय नागरिक डा अईजाज असाईलाई बर्खास्त गरेको छ । 

आयरल्याण्ड र स्कटल्याण्डमा भईरहेको आई सि सि टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका क्रममा बसेको होटलकी महिलालाई अभद्र व्यवहार गरेपछि क्यानले बर्खास्त गरेको हो । 

क्यानका सचिव उत्तमकुमार कर्मचार्यले आज बिज्ञप्ती जारी गर्दै डा ऐजिज माथि मुद्धा चलिरहेकाले क्यानसंगको सम्पुर्ण सहकार्य समाप्त गरेको जानकारी दिनुभयो । 

भारतिय नागरिक ऐजिजले होटलका महिला कर्मचारीलाई दुरव्यवहार गरेको समेत समाचार लेखेका थिए ।

http://www.belfasttelegraph.co.uk/news/northern-ireland/indian-cricket-physio-bashir-ashai-accused-of-molesting-masseuse-at-la-mon-hotel-31380565.html