Thaha

Saturday 27 April - 3:23 pm NST

पृथ्यु र हरिशंकर बंगलादेशबाट खेल्ने

काठमाडौ,२३ असार । नेपाली क्रिकेटर पृथ्यु बास्कोटा र हरिशंकर साह बंगलादेशी क्रिकेट क्लवबाट खेल्न अवसर पाएका छन ।

उनीहरु बेलायतकोमा रहेको बंगलादेशी क्रिकेट क्लव ब्रिस्टोलबाट खेल्नका लागि आज राती बेलायत जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

दुवै नेपाली खेलाडी राती ९ बजे बेलायततर्फ लाग्नेछन ।  २ महिना बंगलादेशी क्लबका लागि खेलेपछि उनीहरु सेप्टेम्बर १ मा नेपाल फर्कने कार्यक्रम छ ।

खेलाडिको प्रतिभा विकासका लागि बेलयत भ्रमण महत्वपूर्ण हुने क्यानको विश्वास छ ।