Thaha

Friday 19 April - 4:57 pm NST

समाज

नवलपरासीमा बस दुर्घटना , आठ जनाको मृत्यु (भिडियो सहित)

नवलपरासी साउन १ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।

धान रोपाईको मेलो अझै आधा भएको छैन

ईश्वरी अधिकारी, काठमाडौ, ३१ असार । असार महिनाको अन्त्यसम्म कुल भुभागकोे ४२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको छ । यो गत वर्षको भन्दा ४ प्रतिशतले बढि हो । गत वर्ष असार मशान्त सम्म ३८ प्रतिशत क्षे...

नेपालगंज ​डुवानमा

नेपालगंज, ३१ असार । अविरल बर्षाका कारण नेपालगञ्जको नगर क्षेत्र जलमग्न भएका छन् । नगरका विपि चोक, धम्बोझी चोक, सदरलाइन, सुर्खेतरोड, घरबारी टोल, फुन्टेक्रा लगायतका ठाउँ जलमग्न भएका हुन् ।

क्याविनेटको निर्देशन मन्त्रालयले मानेनन्

जोखिमयुक्त बनेका बस्ती सार्न सरकारले गृह, स्थानीय बिकास र शहरी बिकास मन्त्रालयलाई १५ दिनको समय दिएको थियो । तर, सामान्य काम भएपनि पुरै बस्ती स्थानान्तरणको काम तोकिएको समयमा नहुने भएको छ ।

​बिषालु च्याउले बर्वाद

कैलाली, २७ असार । कैलाली र अर्घाखाँचीमा विषालु जङगली च्याउ खाँदा १४ जना बालबालिका सहित २५ जना बिरामी परेका छन् । कैलालीको सहजपुरमा एकै गाउँका २१ जना र अर्घाखाँचीको धनचौर गाविसमा ४ बालिका बिरामी परे...

​पाँच वर्षीया बालिका पनि छाडेनन्

महोत्तरी,२४ असार महोत्तरीको सरपल्लो गाविसमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जना...

नेपाली कामदार विदेश पठाउन रोक

काठमाडौ,२३ असार । वैदेशीक रोजगार व्यवसायीले आजदेखि नेपाली कामदार विदेश पठाउन रोक लगाएका छन् । श्रम तथा रोगजार मन्त्रालयले विभिन्न ७ वटा मुलुकमा जाने कामदारलाई निशुल्क टिकट र भिषा लागु गरेपछि व्यवसायीह...

जर्मनीले तीन अर्ब दिने

काठमाडौ,२३ असार । जर्मनीले तीन अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजन...

कृषकलाई धान रोप्न भ्याईनभ्याई

काठमाडौ,२३ असार मनसुन सक्रिय भएसँगै देशका अधिकाँस भागमा पानी परेपछि धान रोप्ने कृषकहरुलाई अहिले भ्याईनभ्याई छ । आकाशे पानीको भरमा रोपाई गर्नेले अहिले धमाधम धान रोपिरहेका छन् । कृषि विकास मन्त्रालयका...

पँहुच हुनेले मात्र राहत पाएको गुनासो

प्रेम सुनार गुल्मी, असार–२२ ।  गुल्मीको नेटा गाविसका भुकम्प पिडितहरु मध्ये धेरै जसोले सरकारी राहत पहुँच हुनेहरुले मात्रै पाएको गुनासो  गरेका छन् । त्यहाँ स्थित एक राजनैतिक दलको एक ल...