Thaha

Saturday 20 April - 4:07 pm NST

अर्थ

सेयर बजार आजपनि उकालो लाग्यो

काठमाण्डौं, मंसीर २९ गते । नेप्से उकालो लाग्ने क्रम आजपनि जारी रह्यो । आज ० दशमलव ८४ अंकले बढेर सेयर बजार १ हजार १ सय २१ दशमलव ०२ अंकमा पुगेर बन्द भएको छ । विमा समूहका लगानीकर्ताहरुले आजपनि मनग्य कमाए...

चीनले अनुदान दिएको खाद्यान्नसहीतको सामग्री रसुवा हुंदै नेपाल भित्रीयो

काठमाण्डौं, मंसीर २९ गते । चीनले अनुदान दिएको खाद्यान्न र इलेक्ट्रिक चुलो इन्डक्सन रसुवागढी नाका हुंदै आज नेपाल भित्रिएको छ । खाद्य संस्थानले पहिलो खेपमा ३० टन चामल, १० टन तेल, १० टन नुन आज रसुवा आईपु...

इन्धन ल्याउनेबारे छलफल गर्न सरकारी टोली चीन गए

काठमण्डौं, २७ मंसिर ।  चीनबाट इन्धन ल्याउने थप सम्भावनाबारे छलफल गर्न अर्को सरकारी टोली चीनको छिंघाइ गएको छ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टाराई र वाणिज्य मन्त्रालयका उपस...

आज २६ देखि ४० लटसम्मका मोटरसाइकालले पेट्रोल पाउँदै

काठमण्डौं, २४ मंसिर ।  नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज पनि निजी मोटरसाइकललाई पेट्रोल वितरण गरिरहेको छ । आज २६ देखि ४० लटसम्म दर्ता भएका मोटरसाइकललाई ४ लिटरका दरले पेट्रोल वितरण शुरु गरिएक...

निजी मोटरसाइकलले मंगलबारबाट लट अनुसार पेट्रोल पाउँने

काठमण्डौं, २० मंसिर ।  नेपाल आयल निगमले निजी मोटरसाइकललाई फेरी लट अनुसार पेट्रोल वितरण गर्ने भएको छ । निगमले आज सुचना जारी गर्दै काठमाडौं उपत्यकामा पर्सी मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वि...

भोलिदेखि दैनिक साँढे नौं घण्टा लोडसेडिङ हुने

काठमण्डौं, १७ मंसिर ।  खाना पकाउने ग्याँस नपाएर लामो समय सम्म चरम अभाव झेलिरहेका नागरिकले झन सास्ती पाउने भएका छन् । मधेस आन्दोलन र भारतिय नाकाबन्दीका कारण ग्यास नपाउँदा विद्युतिय चुलो, राइस कुक...

दुई वर्षमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने मन्त्री गजुरेलको प्रतिवद्धता

काठमण्डौं, १३ मंसिर । सन्चु ब्लोन, सरकारले दुई वर्ष भित्रमा देशलाई कृषिमा आत्म निर्भर बनाउने महत्वाकांक्षी प्रतिवद्धता सार्वजनिक गरेको छ । कृषि  विकास मन्त्री हरिबोल गजुरेलले आज मन्त्रालयमा...

हिमाली क्षेत्रमा याक, नाक र चौंरी पालनलाई व्यवसायिक बनाउने

काठमण्डौं, १२ मंसिर ।  हिमाली क्षेत्रमा पाईने याक, नाक र चौंरी पालनलाई व्यवसायिक बनाउन सरकारले किसानलाई सघाउने भएको छ । चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएपछि पशु उत्पादन निर्देशनालय र केन्द्...

पत्रकार दुर्घटना बीमा आजदेखि प्रारम्भ, पहिलो चरणमा ५ सय ५४ जना श्रमजीवी पत्रकारको बीमा

काठमण्डौं, १० मंसिर ।  सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा आजदेखि पत्रकार दुर्घटना बीमा प्रारम्भ भएको छ । महासंघको केन्द्रिय कार्यलयमा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चार प्रवि...

अत्यावश्यक गाडाीलाई आजदेखि तेल बिक्री बितरण हुदै

काठमण्डौं, १० मंसिर ।  नेपाल आयल निगमले आजदेखि अत्यावश्यक, सरकारी र सार्वजनिक गाडिलाई कोटा र पेट्रोलपम्प तोकेर तेल विक्रीवितरण गर्ने भएको छ । निगमले सार्वजनिक सूचना जारी गर्दै अस्पताल, कुटनीतिक ...