Thaha

Wednesday 24 April - 3:49 pm NST

अर्थ

काभ्रेमा गरिबी न्यूनिकरणमा नीजि बन प्रभावकारी बन्दै

काठमण्डौं, १६ फागुन ।  काभ्रेमा गरिबी न्यूनिकरणमा नीजि बन प्रभावकारी हुदै गएको नीजि बन धनीहरुले बताएका छन् । काभ्रेकोे बुडोलमा आज जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तरक्रियामा उनीहरुल...

आजदेखि किसान कलसेन्टर सन्चालनमा, किसानले आफुलाई परेको समस्या विज्ञसामु निशुल्क राख्न पाउने

काठमण्डौं, १६ फागुन ।  सन्चु ब्लोन,  किसानका समस्या समाधान गर्न भन्दै कृषि विकास मन्त्रालयले ‘किसान कल सेन्टर’ सञ्चालन गरेको छ । आज कृषि विभाग हरिहर भवनमा पर्वतका किसान राजेश आर...

रक्सौल डिपोबाट ईन्धन लोडिङ्ग

काठमाण्डौं, फागुन १४ । भारतबाट इन्धन आयातको प्रमुख डिपो रक्सौल डिपोले आज देखि तेल दिइरहेको छ । तेल सकिएको भन्दै हिजो लोडिङ रोकेको डिपोले आज विहानैदेखि लोड दिइरहेको नेपाल आयल निगमले जनाएको छ ।

डलर महंगिने क्रम रोकिएन

काठमाण्डौं, फागनु १४ । अमेरिकी डलर महंगिने क्रम अझै जारी छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री दर १ सय १० रुपैयाँ २८ पैसा निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो ।

वैदेशीक रोजगार व्यवसायीको विरोध

काठमाण्डौं, फागुन १३ । ठगी गरेको भन्र्दै विभिन्न म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेपछि ब्यवसायीहरुले विरोध गरेका छन् । बैदेसिक रोजगार ब्यवसायी संघले आजदेखि म्यानपावर कम्पनीका सबै कार्यलय बन्द गरिएक...

अमेरीकी राष्ट्रपतीद्धारा नेपाललाई विशेष व्यापार ग्राह्यता प्रदान गर्ने कानुनमा हस्ताक्षर

काठमाण्डौं, फागुन १३ । अमेरिकाले नेपाललाई विशेष व्यापार ग्राह्यता प्रदान गर्ने भएको  छ । राष्ट्रपति बाराक ओबामाले नेपाल ट्रेड पे्रफरेन्सेस बिल अर्थात नेपाललाई विशेष व्यापार ग्राह्यता प्रदान गर्ने...

अदुवा बिक्रि नभएपछि किसान चिन्तित

फागुन ५, सल्यान । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवा यो वर्ष निकासी नहुँदा किसान मारमा परेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लाबाट २ प्रतिशत मात्रै अदुवा निकासी भएको छ ...

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि हरेक दिन चार घण्टा बन्द हुने

काठमण्डौं, २८ माघ ।  सडक मर्मत तथा बिस्तारका लागि नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि हरेक दिन चार घण्टा बन्द हुने भएको छ । सडक विभाग अन्तरगत नारायणगढ–मुग्लिन सडक आयोजनाले बिहानको ११ दे...

सरकारले देशभरका नगर क्षेत्रका ७ सय १० किलोमिटर सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने

काठमण्डौं, १७ माघ ।  सरकारले देशभरका नगर क्षेत्रका ७ सय १० किलोमिटर सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने कार्यक्रम घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी ‘जनसहभागि...

भ्रष्टाचार रोक्ने प्रयास राजनीतिक क्षेत्रबाट सुरु हुनुपर्छ : विज्ञ

काठमाडौं, १४ माघ । नेपालमा रहेको व्याप्त भ्रष्टाचार नियन्त्रणको सुरुआत राजनीतिक क्षेत्रबाट हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।  बिहीकार काठमाडौंमा रिपोटर्स क्लबले गरेको साक्षात्कारमा भ्रष्टाचार सम्...