Thaha

Tuesday 23 April - 10:17 pm NST

विश्व

धनी र गरीबबीचको खाडल बढ्दै

काठमाडौं, माघ ४ । विश्वमा धनी र गरीबबीचको खाडल बढ्दै गएको छ । केही मान्छे धनी हुँदै गैरहेको र अरु गरीब बन्दै गईरहेको पाइएको छ । विश्वको जनसंख्यामध्ये सबैभन्दा धनी एक प्रतिशत मान्छेको सम्पत्ति बांकी ९९...

आत्मघाती आक्रमणबाट अफगानिस्तानमा १३ जना मारिए

काठमाडौं, ३ माघ । अफगानिस्तानको जलालावादमा आत्मघाती बम आक्रमणमा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ । अरु चौध जना घाईते भएका छन् ।  प्रान्तीय परिषद्का सदस्य अब्दुल्लाह सिनवारीको घरमा उत्सव चलिरहेका बेला...

जकार्ता बम विष्फोटमा संलग्न रहेको आशंकामा तीनजना पक्राउ

काठमाडौं १ माघ । ईन्डोनेसियाको प्रहरीले जकार्ता बम विष्फोटमा संलग्न रहेको आशंकामा तीनजनालाई पक्रेको छ । जकार्ताको बाहिरी क्षेत्रको एउटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्रेको हो । बिहीबार सातजनाको...

भारतको  सिक्कीममा पहिरोमा परी ६ जनाको मृत्यु  सडक अवरुद्ध हुँदा सयौ सवारी साधान अलपत्र

काठमाडौं, ३० पुस । भारत सिक्किमको रेङ्गपोमा बिहान पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बिहान साढे ३ बजे पहाडसगै ठूला– ठुला ढुङ्गा खस्दा झण्डै एक दर्जन बढी सवारीका साधन पुरिएका भारतीय संचार माध्...

पाकिस्तानमा खोप केन्द्रलाई लक्षित गरी बम विष्फोट १४ जनाको मृत्यु

काठमाडाँै, २९ पुस । पाकिस्तानको क्वेटा सहरमा भएको बम विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । पोलियो खोप केन्द्रलाई लक्षित गरी गरीएको विष्फोटमा परी मृत्यु हुनेमा अधिकांश सुरक्षाकर्...

इराकको बगदादमा आइएस लडाकुको आक्रमणमा  परी १८ जनाको मृत्यु

काठमाण्डौ, २८ पुस । इराकको राजधानी बगदादमा भएको बम आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । बगदादको एक सपिङ सेन्टरमा शिया मुसलमान समुदायलाई लक्षित गरी बम आक्रमण भएको हो । आक्रमणको जिम्मा इस्लामिक स्ट...

जर्मनीको कोलोन शहरमा हिंसाका ५ सय १६ उजुरी

काठमाण्डौ, २७ पुस । अंग्रेजी नयाँ बर्ष सन् २०१६ को उत्सव मनाउने क्रममा जर्मनीको कोलोन शहरमा मात्रै हिंसासम्बन्धी ५ सय १६ वटा उजुरी दर्ता भएको भएको छ । दर्ता गरिएका उजुरीहरुमध्ये ४० प्रतिशत यौन दुव्र्य...

उत्तर कोरीयाद्धारा हाईड्रोजन बमको सफलतापूर्वक परीक्षण

काठमाण्डौं, पुस २२ । उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरेको छ । स्थानीय समयअनुसार विहान १० बजे हाइड्रोजन बमको परीक्षण गरिएको कोरियाली सरकारी टेलिभिजनले जनाएको छ । उत्तर कोरियाको एक पर...

साउदी अरेबीयामा एक धर्मगुरु सहीत ४७ जनालाई आज एकैपटक मृत्युदण्ड

काठमाण्डौं, पुस १८ । साउदी अरबमा एक धर्म गुरुसहित एकैदिन ४७ जनालाई मृत्युदण्ड दिईएको छ । सरकारको विरोध गरेको आरोपमा सिया मुसलमान समूदायका धर्म गुरु निम्र अल निम्र सहित ४७ जनालाई आज फांसी दिईएको साउदीक...

भारतीय वायुसेना आधारशिवीरमा आतंककारी आक्रमण

काठमाण्डौं, पुस १८ । भारत पञ्जावको पठानकोट भारतीय वायुसेना आधार शिविरमा बन्दुकधारीले गरेको आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।  विहानै ३ बजेतिर वायु सेनाको आधार शिविरमा छिरेर बन्दुकधारीको समूहले आक्रमण स...