Thaha

Friday 19 April - 9:05 am NST

विश्व

नाइजेरियाको मइदुगुरी शहरमा दुईवटा बम बिष्फोट

काठमाडौं, २९ असोज । नाइजेरियाको मइदुगुरी शहरमा दुईवटा बम बिष्फोट भएका छन् । बिष्फोटबाट भएको क्षति बारे आधिकारीक जानकारी आइनसकेको बीबीसीले जनाएको छ । तर, प्रत्यक्षदर्शीले भने केही   मारिएको बताएका छन् ...

नाइजेरियामा आत्मघाती आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु

काठमाडौं, २० असोज । नाइजेरियाको दमाटुरु सहरमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । योबे राज्यको प्रान्तीय राजराधी दमाटुरुहमा आक्रमण भएको सरकारद्वारा सञ्चालित समाचार संस्थाले जानकारी...

इराकमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा ६३ जना मारिए, २५ जना घाइते

काठमाडौं, १९ असोज । इराकमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा ६३ जना मारिएका छन् । त्यहाको दियाला प्रान्तमा भएको पहिलो धमाकामा ४० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

फ्रान्समा भिषण वाढी, १६ जनाको मृत्यू

काठमाडौं, १७ असोज । भारी वर्षाको पछिको बाढीमा परी फ्रान्समा १६ जनाको मृत्यू भएको छ । २ घण्टाको लगातार वर्षापछि भीषण बाढी आएको हो । दक्षिण पूर्वी फ्रान्समा बाढीमा परेर ६ जना बेपत्ता भएका छन् । बाढीका...

सिरियाका विद्रोही माथिको आक्रमणका विषयलाई लिएर रुस र अमेरिकाबीच फेरि विवाद

काठमाडौ, १७ असोज । सिरियाका विद्रोही माथिको आक्रमणका विषयलाई लिएर रुस र अमेरिकाबीच फेरि विवाद भएको छ । रुसी हवाई आक्रमण प्रति अमेरिकाले आपत्ति जनाएपछि विवाद शुरु भएको हो ।

ग्वाटेमालामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं,१७ असोज । ग्वाटेमालामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५६ पुगेको छ । अरु ३ सय ५० जना अझै बेपक्ता छन् ।  ग्वाटेमाला सिटीको दक्षिणपूर्वी क्षेत्र सान्टा कटरिना पिनुलामा लगातारको वर्षासँगै गए...

ग्वाटेमालामा पहिरोमा पुरिएर कम्तिमा ९ जनाको मृत्यु

काठमाडौं, १६ असोज । ग्वाटेमालामा पहिरोमा पुरिएर कम्तिमा ९ जनाको मृत्यु भएकोे छ । अरु ६ सय भन्दा धेरै हराइरहेका छन् । ग्वाटेमाला सिटीको दक्षिणपूर्वी क्षेत्र सान्टा कटरिना पिनुलामा लगातारको वर्षासँगै गए...

अफगानिस्तानमा अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं, १५ असोज । अफगानिस्तानमा अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । अमेरिकी सेना सवार सि–१३० बिमान अफगानिस्तानको जलालाबाद विमानस्थलमा दुर्घटनामा परेको थियो ।

काश्मिर बिबाद समाधानका लागि  राष्ट्रसंघले पहल नगरेको पाकिस्तानको गुनासो

काठमाडौं, १४ असोज ।पाकिस्तानले काश्मिर बिबाद समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल नगरेको गुनासो गरेको छ । राष्ट्रसंघको ७० औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले कास्मिर बिब...

आइएसमा आबद्ध संघसंस्था र ब्यक्तिमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं, १३ असोज । अमेरिकाले विद्रोहि समुह इस्लामिक स्टेट आइएसमा आबद्ध संघसंस्था र ब्यक्तिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ७० औ महासभालाई सम्बोधन गर्दै आईएससँग...