Thaha

Wednesday 24 April - 1:59 am NST

कांग्रेस महाधिवेसन स्थल भृकुटी मण्डपको फोटो फिचर


काठमण्डौं, २२ फागुन । 

नेपाली कांग्रेसको १३ औं महाधिवेसन अन्तरगत काठमण्डौंको भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुदैछ । बन्दसत्रस्थल बाहिर चुनावी प्रचारप्रसार भइरहेको छ । महाधिवेशनमा पार्टी सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका प्रत्याशीका समर्थक नेता–कार्यकर्ताले तुल व्यानरसहित नाराबाजी गर्दै आफ्ना नेताको पक्षमा मत मागिरहेका छन । 
फोटो फिचर : फोटो सन्चु ब्लोन