Thaha

Saturday 20 April - 8:01 pm NST

फोटो फिचर

संविधानसभा राजनैतिक सम्वाद तथा सहमति समितीको बैठक नयाँ संविधानमा प्रदेशको नामांकन र सिमांकन अहिले नै गर्ने कि ४ दलबिच भएको भएको १६ बुँदे सहमति अनुसार नै गर्ने भन्नेमा कुरा नमिल्दा अनिश्चितकालका लागि स्थगित भएको छ ।

सडकमा भने नामांकन र सिमांकनसहितको संविधान जारी गर्न दबाबका कार्यक्रमहरु भइरहेका छन् । यसैबिच ताम्सालिङ संयुक्त संर्घष समितीको अगुवाइमा आइतबार राजधानिमा पहिचानको आधारमा ताम्सालिङ सहितको संघय संविधान र धर्मरिनपेक्षता नै हुनुपर्ने माग गर्दै विरोध प्रर्दशन तथा खबरदारीसभा भएको थियो । 

फोटोः सन्चु ब्लोन