Thaha

Saturday 20 April - 1:41 pm NST

प्रचण्ड भारत भ्रमणमा व्यस्त (फोटो फिचर)

पुर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको भारत भ्रमणका केही तस्विरहरु । (तस्विर सौजन्यःशिव खकुरेल)


  

प्रचण्ड र भारतीय राष्ट्रपति प्रणब मुखर्जिबीच भेटवार्ता

   

प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता । उहाँहरुबिच नेपालको संविधान निमार्णको पछिल्लो अवस्था, लिपुलेक बारेको विवाद र भूकम्प पछिको पुनर्निर्माणका बिषयमा छलफल भएको थियो ।

  

प्रचण्डले भारत भ्रमणका क्रममा सबैभन्दा पहिलो विदेशमन्त्री शुस्मा स्वराजसंग भेटबार्ता गर्नुभएको हो ।

 

प्रचण्डले भाजपाका अध्यक्ष राजनाथ सिंह संग पनि द्धिपक्षीय हितका बिषयमा छलफल गर्नुभएको थियो ।

भारत भ्रमणका क्रममा बुद्धिजीवीहरुसंग अन्तरक्रिया गर्दै प्रचण्ड ।

 

प्रचण्ड लगायतको टोलीलाई स्वागत गरिदै ।

प्रचण्डको भारत भ्रमणबारे भारतीय मिडियाले लेखेको समाचार ।