Thaha

Friday 26 April - 4:35 am NST

​खोलाले बगाउँदा बृद्धको मृत्यु

काठमाडौं, असार १९। मकवानपुरको हेटौंडास्थित राप्ती खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । खोला तर्ने क्रममा आज विहान नामटार गाविस बडा नम्वर ६ घर भई भैंसे–६ मा बस्दै आएका ८० बर्षिय कृष्ण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि निरन्तर परेको पानीले बाढी आएको खोला तर्ने क्रममा थापालाई बगाएको थियो ।